एमाले महाधिवेशनमा अन्तर्राष्ट्रियस्तरका ६० पार्टीलाई निमन्त्रणा

प्रकाश सिलवाल/काठमाडौँ, ४ मङ्सिर (रासस) : नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनमा सो पार्टीसँग भाइचारा र मैत्रीपूर्ण सम्बन्ध रहेका अन्तर्राष्ट्रियस्तरका करिब ६० पार्टीलाई निमन्त्रणा गरिएको छ । एमालेको महाधिवेशन यही मङ्सिर

धनकुटामा एभोकाडो महोत्सव सुरू

धनकुटा, ४ मंसिर ।घ्यु फलको रुपमा परिचित एभोकाडो खेतीमार्फत कृषि पर्यटनलाई टेवा पु¥याउने उद्देश्यसहित धनकुटामा एभोकाडो महोत्सव सुरू भएको छ। धनकुटामा उत्पादन भएको एभोकाडोलाई देश तथा विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यले

१८ बर्षकी किशोरी कांग्रेस प्रदेश प्रतिनिधि चयन

विराटनगर, ४ मंसिर/मोरङ क्षेत्र नम्बर ६ (ख) बाट नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा १८ वर्षीया किशोरी चयन भएकी छिन् । १८ वर्षकी रक्षा यादव सर्वसहमतिमा प्रदेश प्रतिनिधिमा चुनिएकी हुन् । प्रतिनिधि

इलाम २ (ख) बाट कांग्रेस सभापतिमा खगेन्द्र लिम्बू निर्वाचित

इलाम, ४ मंसिर । इलाम निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट कांग्रेसको प्रदेश निर्वाचन क्षेत्रको सभापतिमा खगेन्द्र लिम्बू विजयी भएका छन् । उनले एक सय ५५ मत प्राप्त गरेका छन्

कांग्रेस इलामको १ ‘क’ मा मैया लिम्बु निर्वाचित, प्रदेशसभा अधिवेशनमा जिल्लाकै एक्ली महिला सभापति

इलाम, ४ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेशसभा अधिवेशनमा इलामको निर्वाचन क्षेत्र नम्बर १ ‘क’ को सभापतिमा मैया लिम्बु निर्वाचित भएकी छन् । दुई प्रतिस्पर्धीलाई पछि पार्दै मैया प्रदेशसभा

आ’गला’गी पिडितलाई राहत वितरण

नारायण कुमार राई/धनकुटा,४ मंसिर । आ ग ला गीबाट घर र धनमाल न ष्ट भएका छथर जोरपाटी गाउँपालिका वडा नं. ५ का सूर्यबहादुर लिम्बूको परिवारलाई राहत दिईएको छ । लिम्बूको

कांग्रेसको धनकुटा प्रदेश निर्वाचन क्षेत्र नम्बर ‘ख’ को सभापतिमा पौडेल निर्वाचित

धनकुटा,४ मंसिर । नेपाली कांग्रेसको धनकुटा प्रदेश निर्वाचन क्षेत्र नम्बर ख को सभापतिमा राजन पौडेल निर्वाचित हुनु भएको छ । पौडेलले २ सय ३३ मत प्राप्त गरेर प्रदेश निर्वाचन क्षेत्र

कांग्रेस इलाम १ ‘ख’ सभापतिमा निश्कल राई

इलाम, ४ मंसिर/नेपाली कांग्रेस इलाम निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ को सभापतिमा निश्कल राई निर्वाचित भएका छन् । राईले १ सय ६१ मत प्राप्त गरेर प्रदेश निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा

माओवादीको वडा अधिवेशन : खाेटाङमा दुई हजारले नयाँ जिम्मेवारी पाउँदै

खोटाङ, ४ मंसिर /खोटाङमा नेकपा (माओवादी केन्द्र)को वडा अधिवेशनमार्फत २ हजार नेता-कार्यकर्ताले नयाँ जिम्मेवारी पाउँदैछन् । ७९ वडा रहेको जिल्लामा पदाधिकारीसहित प्रतिवडा २९ सदस्यीय वडा कमिटी निर्माणका क्रममा २ हजार

कांग्रेस : इलाम २ ‘क’ को सभापतिमा चौहान

इलाम, ४ मंसिर/नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ ‘क’ (प्रदेशसभा) सभापतिमा गोपाल चौहान निर्वाचित भएका छन् ।चाैहानले निकटतम प्रतिस्पर्धी राजेन्द्र बाँस्तोलालाई पराजित गरेका हुन् । चौहानले दुई सय २९ मत



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।