१६ केजी गाँ जा सहित टेम्पु चालक राई पक्राउ

मोरङ, मंसिर ५ । मोरङको रंगेली नगरपालिका १ बिशाल बजार चौक स्थितमा को १ ह ४८०२ नम्बरको टेम्पोबाट १६ केजी गाँ जा बरामद भएको छ । हिजो राती ८ बजे

छथरजोरपाटीबाट भरुवा ब’न्दुक सहित एक पक्राउ

धनकुटा, मंसिर ५ । धनकुटा छथरजोरपाटी गाऊपालिका ३ चिउरीबोटेका २४ बर्षीय राजन लाई भरुवा ब’न्दुक सहित पक्राउ गरिएको छ । हिजो बेलुका ५ बजे प्रहरी चौकी छथरजोरपाटीबाट खटिएको प्रहरी टोली

कांग्रेस पाँचथर प्रदेशसभा ‘ख’को सभापतिमा श्रेष्ठ विजयी

पाँचथर, ५ मंसिर /नेपाली कांग्रेस पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’को सभापतिमा मैया श्रेष्ठ लावती विजयी भएकी छन् । आइतबार सम्पन्न भएको मतगणनाअनुसार श्रेष्ठले २७३ मत प्राप्त गर्दै विजय हासिल गरिन्

वे’पत्ता युवा छ दिनपछि मृ’त फेला

खोटाङ, ५ मंसिर । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृ त फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बे’पत्ता

कांग्रेस अधिवेशन : तेह्रथुममा सुब्बा र चोङबाङ निर्वाचित

प्रकाश पाक्साँवा/तेह्रथुम, ५ मंसिर ।नेपाली कांग्रेस तेह्रथुमको निर्वाचन क्षेत्र प्रदेशसभा अधिवेशनको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न अधिवेशनले प्रदेश (क) मा नारायण सुब्बालाई निर्वाचित गरेको छ ।

मोरङमा कोइरालाको वर्चश्व

विराटनगर, ५ मंसिर/नेपाली कांग्रेस मोरङमा संस्थापनभन्दा कोइराला–पौडेल समूह बलियो देखिएको छ । १२ प्रदेशसभा निर्वाचन क्षेत्रमा देउवा पक्षीय दुई जना सभापतिमात्र विजयी भएका छन् । मोरङका १२ वटा प्रदेश निर्वाचन

कांग्रेस महाधिवेशन: क्षेत्रीय समितिमा उम्मेदवारी दर्ता, समूहगत प्रतिस्पर्धा

ओखलढुंगा, ५ मंसिर/नेपाली कांग्रेसकाे नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएकाे छ । दुई चरणमा हुने निर्वाचनअन्तर्गत पहिलाे चरणमा निर्वाचन क्षेत्रस्तरीय समिति र प्रदेश प्रतिनिधि चयन हुनेछन् । शनिबार

माओवादी केन्द्र वडा अधिवेशन : धनकुटा नगरपालिका वडा नं १ मा २९ सदस्यीय वडा कमिटी गठन

धनकुटा ।नेकपा माओवादी केन्द्रले आज देशभर वडा अधिवेशन गरेको छ । सोही अनुसार धनकुटाको धनकुटा नगरपालिका वडा नं १ सम्पन्न अधिवेशनले २९ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको

१८ वर्षमा हुम्लाका ४९४ बालबालिकाको उद्धार

सुरेश परियार/सिमकोट, ४ मंसिर ।२०५९ पौष २६ गते स्थापना भएको हिमाली नवीन समाजले हुम्लाबाट अठार वर्षको अवधिमा ४ सय ९४ जना बालबालिका उद्धार गर्नुका साथै परिवारसँग पुनर्मिलन गरेको छ ।

बिजुलीको खपत बढाउन तात्यो प्राधिकरण : तीन दिनभित्रै थ्री फेज लाइनको स्वीकृति

काठमाडौँ, ४ मङ्सिर (रासस) :नयाँ विद्युत् लाइन जडानमा कुनै समस्या छ ? नेपाल विद्युत् प्राधिकरणका वितरण केन्द्रहरुले तपाईँको मागअनुसारको सेवा दिन कन्जुस्याइँ गरिरहेका छन् वा कुनै पनि सेवाका लागि ढिलाइ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।