महागुरु फाल्गुनन्दकाे यात्रा: विश्वयु’द्धकाे ल’डाइँदेखि समाज सुधारकसम्म

काठमाडौं, २५ कात्तिक । आज किराँत धर्मका महागुरु भनेर चिनिएका फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती । किरात धर्मको प्रवर्तकका रूपमा चिनिएका उनी २५ कात्तिक १९४२ मा इलामको चुक्चिनाम्बा भन्ने ठाउँमा जन्मिएका थिए

इटहरीका मेयर रुष्ट : सुनसरी एमाले तीन नेताको निजी कम्पनी बनेकाे आराेप

सुनसरी, २५ कात्तिक ।सुनसरीमा नेकपा (एमाले) तीन नेताको निजी कम्पनी भएको पार्टी पूर्वजिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले बताएका छन् । पार्टीको संयुक्त बैठक मनोमानी रूपले अघि बढाएको

युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले गर्यो युवा नेता तथा पत्रकार शान्तिराज राईको भव्य स्वागत

अमेरिका – युनाईटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाको आयोजनामा तिहार विशेष कार्यक्रम सम्पन्न भएको छ । संस्थाका सभापति केशवराम राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पत्रकार तथा युवा नेता शान्तिराज राईलाई

खुल्ला नकआउट महिला तथा पुरुष फुटबल प्रतियोगिताको तेस्रो दिन ६ खेल सम्पन्न

धनकुटा । शहिदभुमि गाउँपालिका वडा नं १ गोपालपुरमा जारी खुल्ला नकआउट महिला तथा पुरुष फुटबल प्रतियोगिताको तेस्रो दिन ६ खेल भएका छन् । सरस्वती युवा क्लबको आयोजनामा कात्तिक २२ गतेदेखि

धनकुटामा एक सहित आज प्रदेश १ मा ६७ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, २४ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७ जनामा कोरोना संक्रमण भएको छ । ४३७ जनाको पीसीआर परीक्षण गर्दा ६४ र ७२ जनाको एन्टिजेन परीक्षण गर्दा ३

राष्ट्रपतिद्वारा सूर्यलाई अघ्र्य दिएर कमलपोखरीमा छठ पूजा

काठमाडौँ, २४ कात्तिक (रासस) :राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा आज अपराह्न काठमाडौँको कमलपोखरी पुगेर सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाद्वारा आयोजित छठ पूजा समारोहमा सरिक हुनुभएका

जव दिदीबहिनीले रुँदै शव उठाए…

टोपलाल अर्याल/ गुल्मी, २४ कात्तिक । भर्खर दसैँतिहार सकियो । खुसी र उमंग बाँड्न गाउँ आएकाहरू गन्तव्यमा फर्किने हतारोमा छन् । तर, रेसुंगा नगरपालिका–८ का ४४ वर्षीय तिलक परियारको परिवारमा

यसरी गरियो प्रदेश १ प्रमुख अधिकारीलाई बिदाई

विराटनगर, २४ कात्तिक ।प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)लाई औपचारिक कार्यक्रम आयाेजना गरी बिदा गरेका हुन् । मुख्यमन्त्री राईलाई प्रमुख प्यासीले आफ्ना कार्यकर्ता मुख्यमन्त्री भएको

इचोकमा बस दु’र्घटना हुँदा एक जनाको मृ’त्यु

सम्झना कार्की/सिन्धुपाल्चोक, २४ कात्तिक । सिन्धुपाल्चोकको हेलम्बु–७ इचोकमा यात्रुवाहक बस दु’र्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ । इचोकबाट काठमाडौको लागि छुटेको सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ख ५८१५ नम्बरको

अ’पांगता भएकी अम्मराको पी’डा : उपचार गरेपछि झनै समस्या भयो

सीपी लोहिया/बैतडी, २४ कात्तिक ।पुर्चौडी नगरपालिका–६ स्वाडीकी अम्मरा साउद २३ बर्षकी भइन् । उनी जन्मजात अ’पांगता भएकी व्यक्ति हुन् । उनको बाँया खुट्टा र बाँया आँखाले काम गर्दैनन् । बाँया



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।