ताप्लेजुङसहित विभिन्न क्षेत्रमा १६औं राष्ट्रिय विभूति फाल्गुनन्द जन्मजयन्ती मनाइँदै

ताप्लेजुङ, २५ कात्तिक ।१६औं राष्ट्रिय विभूति तथा फाल्गुनन्द लिङ्देनको १३७औं जन्मजयन्ती ताप्लेजुङसहित विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रमका साथ आज मनाइँदैछ । २५ कात्तिक १९४२ मा इलामको चुक्चिनाम्वामा जन्मिएका फाल्गुनन्द १६ वर्षकाे

ताप्लेजुङकाे जनगणना गर्न खटिए तीन सय गणक र सुपरीवेक्षक

ताप्लेजुङ, २५ कात्तिक ।ताप्लेजुङमा राष्ट्रिय जनगणनाका लागि करिब तीन सय गणक र सुपरीवेक्षक खटिएका छन् । आज बिहानदेखि नै सुरू भएकाे जनगणनाका लागि उक्त सङ्ख्यामा जनशक्ति परिचालन गरिएकाे हाे ।

राष्ट्रिय विभूती फाल्गुनन्दको जन्मजयन्तीमा शालिक अनावरण

इलाम, २५ कात्तिक ।राष्ट्रिय विभूती फाल्गुन्दको १३७औँ जन्मजयन्तीको अवसरमा इलाममा शालिक अनावरण गरिएको छ । इलाम नगरपालिका–९ सुकिलुम्बामा स्थापना गरिएको शालिक संविधानसभा अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य शुवासचन्द्र नेम्वाङले अनावरण गरेका

खोटाङ कांग्रेसमा बढ्याे अधिवेशनको सरगर्मी

खोटाङ, २५ कात्तिक । अधिवेशनको मिति नजिकिएसँगै खोटाङमा कांग्रेसको जिल्ला अधिवेसनको सारगर्मी बढेको छ । आगामी ६ मंसिरमा हुने जिल्ला अधिवेसनमार्फत पार्टीको नेतृत्वमा पुग्नका लागि फरकफरक समूह बनाएर उम्मेद्वार तयार

अहिलेकाे संविधान हटाउने कल्पना समेत हुँदैन : नेम्वाङ

इलाम, २५ कात्तिक ।संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेकाे संविधान हटाउने कल्पना समेत गर्न नसकिने बताएका छन् । गृह जिल्ला इलाममा विहीबार आयोजित कार्यक्रममा नेम्वाङले संविधान फेर्ने चर्चाको कुनै तुक नरहेको

कार्तिक ३० गते नेपाल बन्द

काठमाडौं, २५ कात्तिक । पेट्रोलियम पदार्थ र खाद्यान्नमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दसहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपामा महासचिव विप्लवले बिहीबार विज्ञप्ति जारी

का’रागा’रभित्र कै’दीको शं’कास्पद मृ’त्यु

विराटनगर, २५ कात्तिक । जिल्ला कारागार मोरङभित्र बुधबार राति एक कैदीको मृ’त्यु भएको छ । ज’बरजस्ती क’रणी मु’द्दामा ६ बर्षदेखि का’रागारमा कैद भुक्तान गरिरहेका मोरङ रतुवामाई नगरपालिका–१० साविक इटहरा–८ का

इन्धनको मूल्यवृद्धिको विरोधमा बुटवलमा विद्यार्थीको चक्काजाम

बुटवल, २५ कात्तिक । पेट्राेलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा बुटवलमा विद्यार्थीहरूले चक्काजाम गरेका छन् । बुटवलको मुख्य सडक सिद्धार्थ राजमार्गको मिलनचोकमा विद्यार्थीहरूले प्रदर्शन गर्दै चक्काजाम गरेका हुन् । नेपाल आयल

एमाले महाधिवेशन प्रतिनिधिका उम्मेदवार : काेही पार्टी सदस्य नै नभएका, काेही ‘फरार’ सूचीका

ओखलढुंगा, २५ कात्तिक । नेकपा (एमाले)काे १०औँ राष्ट्रिय महाधिवेशनकाे महाधिवेशन प्रतिनिधिका लागि ओखलढुंगामा २९ जनाले उम्मेदवारी दिएका छन् ।निर्वाचन समितिले सार्वजिनक गरेकाे विवरण अनुसार तत्कालीन स‌ंविधानसभा सदस्य हर्कबाेल राई र

मनाङमा स्याउ टिप्न चटारो

लमजुङ, २५ कात्तिक । मनाङमा स्याउ टिप्ने चटारो छ । ङिस्याङ-१ भ्राताङको स्याउ बगैँचामा स्याउ टिप्नेको भिड लागेको हो । एग्रो मनाङको उक्त स्याउ फार्ममा मात्रै दैनिक ३०/४० जना कामदार स्याउ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।