ब्रह्मश्री मित्र/काठमाडौं, २४ कात्तिक । कुनै विषयको दार्शनिक पक्ष र वैज्ञानिक पक्ष आफ्नो ठाउँमा छँदै छ, व्यवहारिक पक्षमा सुक्ष्मभन्दा सुक्ष्म कुरालाई कसरी बुझ्ने? कसरी अनुभूत गर्ने? भन्ने नै सबैभन्दा महत्वपूर्ण
ओखलढुंगा, ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका- ३ स्थित दुधकोसी करिडोर सडक खण्डमा गएको सुख्खा पहिरोले दूधकोसी थुनिएर बस्ती नै जोखिममा परेको छ । उँबुको चुने भन्ने ठाउँ नजिकै २० दिन पहिले सुख्खा
नारायण कुमार राई/धनकुटा २३, कार्तिक । धनकुटामा मंसिर ४ र ५ गते दोस्रो एभोकाडो महोत्सव हुने भएको छ । आयोजक धनकुटा एभोकाडो कृषक समुहले मगलबार पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रमको
काठमाडौं, २३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले परशुराम खापुङ, तिलक परियार र देवराज जोशी प्रदेश प्रमुखमा नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार मंगलबार राष्ट्रपति भण्डारीले प्रदेश १ मा खापुङ, कर्णाली
धनकुटा,२३ कार्तिक । प्रदेश न १ का मूख्यमन्त्री राजेन्द्र राईले आउँदो हिउँदे अबिधेशनमा प्रदेश न १ को नामाकरण गर्ने बताउँनु भएको छ । मुख्यमन्त्री भए पछि पहिलो पटक सम्पर्क कार्यलय
लमजुङ, २३ कात्तिक । ढुंगाको छपनीले छाइएका, ढुंगामाटोको गारो, कलात्मक शैलीका काठका झ्यालढोका । चिम्ट्याइलो रातोमाटो र सेतो कमेरोले लपक्क पोतिएको आकर्षक घुमाउने घर । हेर्ने जोसुकैको मन लोभ्याउँछ, घुमाउने
संखुवासभा, २३ कात्तिक ।प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरण आफ्नै कार्यकालमा पूरा गर्ने बताएका छन् । गृहजिल्ला भोजपुर पुगेर विराटनगर फर्किने क्रममा मंगलबार बिहान संखुवासभाको तुम्लिङटारमा पत्रकारहरूसँग कुराकानी
विराटनगर, २३ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५ जनामा कोरोना संक्रमण भएको छ । ५५८ जनाको पीसीआर परीक्षण गर्दा ६९ र ११० जनाको एन्टिजेन परीक्षण गर्दा २६
धनकुटा । धनकुटाको शहिदभुमि गााउपालिका छिन्ताङ साम्बु गााउमा दिपावली तथा छठ पर्वको अवसरमा भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै १ नं प्रदेश संसद निरन राईले
कार्तिक २३,धनकुटा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेविसंघका पूर्व केन्द्रिय अध्यक्ष गुरुराज घिमिरेले आगामी महाधिवेशनबाट कांग्रेसमा पुस्ता हस्तानरण र रुपान्तरण हुने बताउनु भएको छ । आज धनकुटामा आयोजित कार्यकर्ता