अब २४ वर्षीय युवक र १९ वर्षीया युवतीले धान्नेछन् एमाले वडा राजनीति

बुटवल, ७ कात्तिक ।एमालेको वडा अधिवेशनबाट युवापंक्तिले नेतृत्वमा स्थान जमाएका छन् । सिद्धार्थनगरको एउटा वडामा २४ वर्षीय युवक वडाध्यक्ष चुनिएका छन् भने लुम्बिनी सांस्कृतिक नगरपालिकामा १९ वर्षीया युवती वडा कमिटी

आम्बोटेमा बोलेरो दु’र्घटना हुँदा आठ जना घा’इते

उदयपुर, ७ कात्तिक । उदयपुरको उदयपुरगढी गाउँपालिका- ५ आम्बोटेमा बोलेरो दु’र्घटना हुँदा आठ जना घा’इते भएका छन । बर्रेबाट कटारीतर्फ जाँदै गरेको बोलेरो ओरालोमा ब्रेक फेल भई दु’र्घटना हुँदा आठ

एमाले अध्यक्ष ओली तीन दिने झापा भ्रमणमा,एमालेमा पाँच हजारभन्दा बढी प्रवेश

झापा, ७ कात्तिक । एमाले अध्यक्ष ओली तीन दिने झापा भ्रमणमा छन् । आइतबार बिहान झापा आइपुगेका उनी पारिवारिक भेटघाटपछि पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका छन् । सो क्रममा उनले

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल

दिलकुमार लिम्बु/ताप्लेजुङ, ७ कात्तिक । ताप्लेजङस्थित कञ्चनजंघा क्षेत्रमा पर्यटकहरूको चहलपहल बढेको छ । अन्तरिक तथा बाह्य पर्याकहरूको जहलपहल बढेको हो । कोभिड—१९को कारणले दुई वर्ष सुनसान रहेको कञ्चनजंघा क्षेत्रमा गत

प्रदेश १ प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग

विराटनगर, ७ कात्तिक । मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने कार्यसूची सार्वजनिक गरिएको प्रदेशसभा बैठक स्थगित गर्न सत्तारुढ नेकपा एमाले संसदीय दलको कार्यालय प्रदेश

छाेरीकाे घर हिँडेका वृद्धको खोलाले ब’गाएर मृ’त्यु

धनकुटा, ७ कात्तिक । धनकुटाको चौबिसे गाउँपालिकास्थित छरुवा खोलाले ब’गाएर एक वृद्धको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा चौबीसे गाउँपालिका-५ बज्रमाईका ७१ वर्षीय भुवनसिं खड्का रहेको प्रहरीले जनाएको छ। आइतबार बिहान

सिद्धिओडार चमेरे गुफा प्रचार प्रसारको अभावमा ओझेलमा

धनकुटा, ७ कार्तिक । धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा न ४ मा रहेको सिद्धिओडार चमेरे गुफामा प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । पर्यटनको संभावना रहेको भन्दै प्रदेश न १ सरकारले

प्रदेश १ मा सत्ता समीकरणमा बदलाव : सरकारको नेतृत्व गर्न पाउनुपर्ने कांग्रेसको माग

विराटनगर, ७ कात्तिक । नेपाली कांग्रेसभित्रको आन्तरिक किचालेले प्रदेश १ को सत्ता समीकरणमा बदलाव आएको छ । कांग्रेसले प्रदेश १ मा पनि सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग अघि सारेपछि अब

सभापति राईको शंकास्पद मृ’त्यु भएको भन्दै निष्पक्ष छानविन गर्न प्रदेश क्षेत्रीय कार्यसमिती “क” को माग

धनकुटा,७ कार्तिक। नेपाली कांग्रेसका धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका वडा नं १० का सभापती झगेन्द्र राईको मृ’त्यु र’हस्यमय र शं’कास्पद भएकोले निष्पक्ष ढंगले छानबिन गर्न नेपाली कांग्रेस प्रदेश क्षेत्रीय कार्यसमिती ‘क’

एमाले वडा अधिवेशन : तेह्रथुममा ४३ मध्ये १८ वडामा सर्वसम्मत

तेह्रथुम, ७ कात्तिक । तेह्रथुममा ४३ मध्ये १८ वटा वडामा एमाले तेह्रथुमको वडा अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न वडा अधिवेशनले जिल्लाको ६ वटा स्थानीय तहमध्ये म्याङलुङ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।