विद्यालयका कर्मचारीको तलब वृद्धि

स्याङ्जा, १३ असोज । हरिनास गाउँपालिकाले पालिकाभित्र रहेका विद्यालयमा कार्यरत बालविकास शिक्षिका, लेखा शाखा र विद्यालयमा कार्यरत कर्मचारीको तलब (पारिश्रमिक) वृद्धि गरेको छ । गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका

मध्यपूर्वका प्रतिनिधिसंग एनआरएनए उम्मेदवारले अन्तरक्रिया गर्ने

कतार । गैरआवासीय नेपाली संघको आगामी निर्वाचनमा अध्यक्षका प्रत्यासी डा बद्री केसीले मध्यपूर्व क्षेत्रका महाधिवेशन प्रतिनिधिहरुसंग अन्तरक्रिया (Meet and Greet Delegates) गर्ने भएका छन् । गैरआवासीय नेपाली संघको महिला उपाध्यक्षकी

ला’गूऔ’षध र प्र’तिबन्धित औ’षधी सहित लिम्बु र थापा पक्राउ

मोरङ, असोज १३ । मोरङको दुई छुट्टा छुट्टै स्थानबाट ला’गूऔ’षध र प्र’तिबन्धित औ’षधी सहित दुई जना पक्राउ गरिएको छ । हिजो बेलुका ५ बजे बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर

पहिराले अवरुद्ध सडक साढे तीन महिनापछि मर्मत थालियो

बलेवा, १३ असोज । पहिराका कारण साढे तीन महिनादेखि अवरुद्ध बागलुङ–कुश्मीशेरा सडक मर्मत थालिएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दबल्याङमा पहिराले दुई ठाउँमा क्षति पुगेको सडक स्थानीय र नगरपालिकाको साझेदारीमा

खोप र होटल बुकको प्रमाणका आधारमा मनाङ प्रवेश पाइने

मनाङ, १३ असोज । कोभिड–१९ को सङ्क्रमणका कारण लामो समयपछि यहाँ विदेशी पर्यटकले प्रवेश पाएका छन् । पर्यटकलाई प्रवेश दिइने भए पनि मापदण्ड भने पूरा गर्नुपर्नेछ । कोभिड–१९को सङ्क्रमण पूर्णरूपमा

काठमाडौँ–मेघौली र काठमाडौँ–सुनौली पर्यटकीय बससेवा सुरु

काठमाडौँ, १३ असोज (रासस) : काठमाडौँबाट चितवनको मैघौलीसम्म पर्यटकीय बससेवा सुरु गरिएको छ । विसं २०६० देखि काठमाडौँ–पोखरा पर्यटकीय बस सेवा प्रदान गर्दै आएको बाबा एड्भेन्चर बससेवा प्रालिले आजदेखि काठमाडौँ–मेघौली

चाडपर्व लक्षित सुरक्षा सम्बन्धि पर्चा टाँस

धनकुटा । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नजिकिदै आईरहेको चाँडपर्वमा हुन सक्ने अ पराधिक घटनाहरु न्युनिकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यलय धनकुटा र मातहतका युनिटहरुबाट धनकुटा नगरपालिका , पाख्रीबास नगरपालिका

धनकुटामा बृक्ष रोपण

धनकुटा । दिगो विकासका लक्ष्ह्य हासिलका लागि हाल विश्व भर विभिन्न कार्यक्रमहरु सञ्चालन भईरहेको सन्दर्भमा आज धनकुटामा वृक्ष रोपण गरिएको छ । गैरसरकारी संस्था महासंघ र देउराली युवा क्लवको आयोजनामा

वर्तमान सरकारले धनकुटाको विकासका लागि छुट्याईएको अरबौं बजेट कटौटी गर्यो :सॉंसद राजेन्द्र राई

धनकुटा । धनकुटा नगरपालिका २ स्थितको मधुगंगा धार्मिक स्थल निर्माण तथा पर्यटकीय स्थलको रुपमा विकासका लागि आज मन्दिरको शिलान्यास गरिएको छ । प्रतिनीधिसभा सदस्य राजेन्द्र कुमार राईले मन्दिरको शिलान्यास गर्नुभएको हो

नक्कली नोट कारोबारमा संग्लग्न पक्राउ

धनकुटा । नक्कली नोटको कारोबारमा संलग्न भएको आरोपमा तीन युवालाई प्रहरीले धनकुटाबाट पक्राउ गरेको छ । गएराती ९ बजेतिर धनकुटा नगरपालिका वडा नं ९ मुलघाटमा चेकजाँचको क्रममा धनकुटा १ हिलेका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।