पहिरोले घर पुरिँदा गुल्मीमा जुम्ल्याहा दिदी-बहिनीसहित ३ को मृ त्यु

काठमाडौं । गुल्मीमा पहिरोमा परेर ३ जनाको मृ त्यु भएको छ । मंगलबार राति आएको पहिरोले पुरिएर गुल्मीको रेसुङ्गा नगरपालिका–८ का ३ को मृ त्यु भएको प्रहरीले बताएको छ ।

पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

भरतपुर, ६ असोज । चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अ’वरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अ’वरुद्ध भएको हो । गए राति ११ः४५ बजे पहिरो खसेपछि

`सर्वसम्मत नगर नेतृत्व चयन गर्छौं’-नेपाली कांग्रेस पाख्रीवास वडा सभापतिहरुको उद्घोष

असोज ६,धनकुटा । नेपाली कांग्रेस पाख्रीवास नगरका वडाका सभापतीहरुले आगामी अधिवेशनबाट नगरको नेतृत्व सर्वसम्मत रुपमा चयन गर्ने उद्घोष गरेका छन । नवनिर्वाचित वडा सभापतिहरुलाई वधाई दिन आयोजित कार्यक्रममा उनिहरुले त्यस्तो

उराँव समुदायमा दशैं नआउँदै जमरा

प्रकाश तिम्सिना/सुनसरी, ५ असोज । उराँव समुदायले परम्परागत पर्व करम पूजा सोमबार हर्सोल्लासका साथ मनाएका छन् । करम पूजाको पूर्वसन्ध्यामा उनीहरूले विविध साँस्कृतिक कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा सुनसरीका

इटहरीले पूर्वाधार निर्माणमा उल्लेख्य फडको मारेको :प्रमुख चौधरी

इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले चार बर्षमा इटहरीले पूर्वाधार निर्माणमा उल्लेख्य फडको मारेको वताउनुभएको छ । कार्यक्रम हेल्लो मेयरमा कुरा गर्दै उहाँले पुष सम्ममा इटहरीका प्राय सवै मुलवाटोहरु

सरकार दिनगन्ती गरेर बस्दैन, समय खेर फाल्दैनौँ : मुख्यमन्त्री शाक्य

चितवन, ५ असोज । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू अल्पमतमा परे पनि दिनगन्ती गनेर नबस्ने बताएकी छन् । जिल्ला समन्वय समिति चितवनको पाँचौं जिल्ला सभालाई मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री

बडिमालिकाकी उपप्रमुख विष्टको वार्षिक मोबाइल खर्च ७२ हजार !

जीवन कैला/बाजुरा, ५ असोज । बाजुराको बडिमालिका नगरपालिकाका जनप्रतिनिधिले आर्थिक वर्ष ०७६/७७ मा एक करोड रुपैयाँभन्दा बढी रकम सुबिधा बपत लिएका छन् । यहाँका जनप्रतिनिधिहरूले विभिन्न सेवा सुविधा शीर्षकमा एक

धनकुटामा आज थप ६ मा संक्रमण पुष्टि , सक्रिय संक्रमितको संख्या ३१

धनकुटा,५ असोज। धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३१ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउंसो १ बजेसम्मको सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी गराइएको हो

दशैंकाे मुखमा चिनियाँ नाकामा रोकिए नेपाली व्यवसायीका कन्टेनर

सम्झना कार्की/सिन्धुपाल्चोक, ५ असोज । दशैंका लागि नेपाली व्यवसायीले झिकाएका सामान बोकेका कन्टेनर चिनियाँ नाका सीमापारि रोकिएका छन् । व्यापारीहरूले चीनबाट मगाएको चाडपर्व लक्षित सामान रोकिएको हो । नेपाल-चीन सडकमार्गमा

६० हजार रुपैयाँ दिएर श्रीमान्‌काे ह त्या, श्रीमती प’क्राउ

मुकेशकुमार यादव / सिरहा, ५ असोज । सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँका ४० वर्षीय दुखरण महराको ह त्या घटनाको मुख्य योजनाकारको आरोपमा उनकी श्रीमती हरिहरदेवी महरा प क्राउ परेकी छन्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।