काठमाडौँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा भएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज दिनुभएको शुभकामना
विराटनगर, ३ असोज । प्रदेश नं १ को प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले ‘मेरो संविधान, हाम्रो संविधान र हामी सबैको संविधान बनिरहोस्’ भन्नुभएको छ । संविधान दिवसका अवसरमा आज शुभकामना
धनकुटा । जिल्लाको पाख्रीबास नगरपालिकामा संविधान दिवसको अवसर पारेर चेतना युवा क्लब पाख्रीबास ३ को आयोजना र पाख्रीबास नगरपालिकाको सहयोगमा प्रथम नगरस्तरिय खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । आज
विराटनगर, २ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना संक्रमण भएको छ । ५३१ जनाको पीसीआर परीक्षण गर्दा १५३ र ४०८ जनाको एन्टिजेन परीक्षण गर्दा ६३
धनकुटा,२ भदौ । धनकुटाको छथरजोरपाटी स्थित चुलाचुलीमा स्थानीयको श्रमदान र दाताको प्राविधिक सहयोगमा घरघरै खानेपानीको धारा पु¥याइएको छ । चुलाचुली र बाँधबिसौनाका एक सय ५ घर उपभोक्तामा खानेपानीको सुबिधा पुगेको
शर्मिला राई/आश्विन २,धनकुटा । हाल राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरणको गणनाका लागि सुपरीवेक्षक गाउँगाउँमा पुगेका छन् । उनीहरुले घरघरमा पुगेर सूचीकरण फारम भर्न थालेका छन् । सोही अनुसार धनकुटा
जितेन्द्र थापा/दैलेख, २ असोज । नारायण नगरपालिका ८ दैलेखकी पार्वती सोनी सरस्वती माध्यामिक विद्यालय दैलेखमा अध्यनरत छिन् । कोरोनाका कारण सरकारले निषेधाज्ञा गरेपश्चात् उनलाई घरमा बस्दा दिक्क लाग्थ्यो । न
प्रकाश पाक्साँवा/ तेह्रथुम । पूर्वी पहाडी जिल्लाका किसानहरूलाई कालो सुनले परिचित अलैँची भित्र्याउने चटारो सुरु भएको छ । नजिकिँदै गरेको दशैँजस्ता ठूला पर्वहरूका लागि खर्च जुटाउन समयमै अलैँची बिक्री गर्ने
काठमाडौं, १ असोज । एएफसी महिला एसियन कप छनोट २०२२ अन्तर्गत नेपालले आज फिलिपिन्सको सामना गर्दैछ । शनिबार समूह एफअन्तर्गत उज्वेकिस्तानको तास्केन्तमा हुने खेल स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु
खोटाङ, २ असोज । खोटाङमा डेंगुका बिरामी भेटिएका छन् । हप्ता दिनको अवधिमा डेंगुका आठ जना बिरामी भेटिएको जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. वैभव मल्लिकले बताए । हालसम्म दिक्तेल