हनुमान ढोकाबाट सुरु भयो इन्द्रजात्रा, लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान

काठमाडौं, २ असोज । इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज (२ असोज) बिहान ६:५१ बजेको साइतमा गरिएको छ । नेपाली

साकेलाको किवामा सामुदायिक स्वास्थ्य सेवा इकाई केन्द्र विस्तार

खोटाङ, १ असोज । सर्वसाधारणलाई गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ खोटाङको साकेला गाउँपालिकाले सामुदायिक स्वास्थ्य सेवा इकाई केन्द्र विस्तार गरेको छ । दूरदराजमा रहेका सर्वसाधारणलाई लक्ष्यीत गर्दै साकेला

धनकुटामा आज थप ६ जनामा संक्रमण पुष्टि,१२ संक्रमण मुक्त

धनकुटा,१ असोज । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४४ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले आज दिउँसो २ बजे सम्मको सार्वजनिक गरेको विवरण अनुसार यस्तो जानकारी

उदयपुरमा लगानी गर्नेबारे एनएफसिसीआइका वरिष्ठ उपाध्यक्ष ढकालले थाले छलफल

उदयपुर, १ असोज । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं नेपालका प्रतिष्ठित उद्योगपति व्यवसायी चन्द्रप्रसाद ढकालले स्थानीय उद्योगी व्यवसायीहरूसँग उदयपुरको सदरमुकाम गाईघाटमा भेटघाट गरेका छन् । कोभिडका कारण थलिएको

वे’पत्ता भएकाे चार दिनपछि भेटिए ८६ वर्षीय बा

खोटाङ, १ असोज । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा फुलेलीका ज्येष्ठ नागिरक चार दिनपछि फेला परेका छन् । गत २९ भदौदेखि परिवारबाट सम्पर्कविहीन बनेका साविकको बुईपा–४ का ८६ वर्षका

ताप्लेजुङमा रेडपान्डा जोगाउन कुकुरको बन्ध्याकरण

दिलकुमार लिम्बू/ताप्लेजुङ, १ असोज । विश्वमै दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपान्डा (हाब्रे) संरक्षण गर्न ताप्लेजुङमा कुकुरको बन्ध्याकरण गरिँदै आएको छ । कुकुरको आक्रमणबाट रेडपान्डा असुरक्षित बन्दै गएको पाइएपछि कुकुरको बन्ध्याकरण

मकालुकी कान्छीमाले ८० बर्षमा नागरिकता पाइन्

संखुवासभा, १ असोज । संखुवासभाको मकालु गाउँपालिका–२ की कान्छीमा शेर्पाले ८० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाण पत्र पाएकी छन् । राम्रोसँग आँखा नदेख्ने कान्छीमायाले मकालु गाउँपालिका–२ को कार्यालयबाट सबै काजगपत्र

मेयर नेपालले गरे शिलान्यास,डेढ करोड खर्चेर नागेश्वर मन्दिरमा नयाँ भवन बनाइने

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–६ गुठस्थित नागेश्वर दुग्धनाथ मन्दिरमा ठूलो लगानीमा नयाँ भवन निर्माण गरिने भएको छ । १ करोड ५६ लाख ८६ हजारको लागतमा मन्दिरमा नयाँ भवन निर्माण गर्न

कृषिमा अनुदान लगानी, बालुवामा पानी

इलाम, १ असोज । कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०७७/०७८ मा गरेको कामको फेहरिस्त सुनाउँदै गर्दा जिल्ला समन्वय समितिका सदस्य पूर्णबहादुर बस्नेतले कृषि प्रसार अधिकृतलाई अनौठो प्रश्न तेर्स्याए, ‘कृषिबाट अनुदान

किसानको गुनासो : ‘अनुदान जति विचौलियाले खाए, हामी मारमा पर्‍यौं’

ओखलढुंगा, १ असोज । अगुवा किसानले सरकारी अनुदान वास्तविक किसानको पहुँचमा नरहेको बताएका छन् । उनीहरुले कृषिमै केन्द्रित गाउँका किसानलाई सरकारी अनुदान लिने प्रकृया नै जानकारी नहुँदा कृषि फर्म दर्ता



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।