५ लाख भन्दा बढि नगद सहित सरसामानहरु चोरी गर्ने २ जना पक्राउ

मोरङ । मोरङको विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरूमा चोरी गर्ने २ जनालाई पक्राउ गरी आज सार्बजनिक गरिएको छ । पक्राउ पर्नेमा विराटनगर ११ का २९ बर्षीय संजय भन्ने अंगत चौधरी

ला’गुऔ’षध गाँ’जा ओसार पसार तथा बेचबिखनमा संलग्न भएको आ’रोपमा धनकुटाका एक सहित ६ जना प’क्राउ

मोरङ । ला’गुऔ’षध गाँ’जा ओसार पसार तथा बेचबिखनमा संलग्न भएको आरोपमा धनकुटाका एक सहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सहिदभुमि गाउँपालिका १

धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा न ४ को कार्यलयमा तालाबन्दी

धनकुटा,६ असार । धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा न ४ को कार्यलयमा तालाबन्दी गरिएको छ । वडाअध्यक्षकै मिलेमतोमा आफ्नो वडाका लागि स्वीकृत योजना र बजेट अन्यत्रै सारेको आरोप लगाउँदै वडा कार्यालयमा

जनताले दु:ख पाईरहेको वेला सरकार सत्ता टिकाउने खेलमा मात्र लाग्नु नेपालीको लागि दूर्भाग्य : नेपाली काग्रेस धनकुटा

असार ६,धनकुटा । लगातरको बर्षाको कारण हुन सक्ने जेखिम प्रती उच्च सर्तकता अपनाउदै सुरक्षित रहन नेपाली कांग्रेस धनकुटाले सम्पूर्णलाई अपिल गरेको छ । आज उस्ले विज्ञप्ति प्रकाशित गर्दै जिल्लावासी सहित सम्पूर्णलाई

पाख्रीबासमा लिफ्टिंग प्रविधि मार्फत सन्चालित खानेपानीको उद्घाटन

धनकुटा । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका अन्तर्गत वडा नं ७ राम्चे डॉंडामा पूर्व सन्चालित खानेपानी ट्यॉंकीमा पानीको आपूर्ति सहजतालाई ध्यानमा राख्दै भुल्के-राम्चे लिफ्टिंग प्रविधि मार्फत सन्चालनमा ल्याइएको खानेपानीको औपचारिक रुपमा उद्घाटन

अब दुई प्रकारको सवारी लाइसेन्स

काठमाडौ । यातायात व्यवस्था विभागले अब दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण गर्ने भएको छ । साउन १ गतेदेखि ट्रायल उत्तीर्ण गरेका चालकलाई परीक्षणकाल (प्रोभिजनल) र परीक्षणकाल उत्तीर्ण भएका चालकलाई

हेलम्बुमा पहिरोबाट घरबारविहीन परिवारलाई राहत प्रदान

हेलम्बु । द बर्गर हाउस एन्ड क्रान्ची फ्राइद्वारा शनिबार हेलम्बुमा पहिरोबाट घरबारविहीन परिवारलाई राहत प्रदान गरेको छ । बाढीले घरबार विहीन भएका परिवारलाई रासनपानीको अभाव भएकालाई खाद्य सामग्री प्रदान गरेका

प्रदेश १ मा ४६० संक्रमणमुक्त, २७४ संक्रमित थपिए

विराटनगर, ५ असार । प्रदेश १ मा आज ४६० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४

कोरोना आकस्मिक कक्षका विरामीका कुरुवाहरुलाई स्वास्थ्य सामाग्री प्रदान

असार ५,धनकुटा । धनकुटा अस्पताल कोरोना आकस्मिक कक्षका विरामीका कुरुवाहरुलाई आज नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको छ । धनकुटा कोरोना आकस्मिक कक्ष धनकुटा

अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण

असार ५,धनकुटा । धनकुटाको सहिदभुमि गाउँपालिकालाई अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । आज एक कार्यक्रमका वीच १ नं प्रदेश सभा सदस्य निरन राई र ईन्द्र मणि पराजुली



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।