नेपाल तरुण दल धनकुटाको विरोध

धनकुटा,१२ जेठ । नेपाल तरुण दल धनकुटाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले असंवैधानिक तरवरले मध्य रातमा गरेको संसद विघठनको विरोध गरेको छ । नेपाल तरुण दल धनकुटाका अध्यक्ष दिनेश

धनकुटामा ४८ सहित प्रदेश १ मा आज थप ८९८ जनामा संक्रमण पुष्टि

विराटनगर । धनकुटामा ४८ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । थप भएका संक्रमितहरुमा सुनसरीमा २८०, मोरङमा ३२२, सुनसरीमा २८०, झापामा

मुख्यमन्त्री राईद्वारा बुद्ध जयन्ती तथा किराँत समुदायको महान साँस्कृतिक चाड उभौलीको शुभकामना

विराटनगर, जेठ १२ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको महान साँस्कृतिक चाड उभौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवा, फोलस्याँदर) २०७८ को अवसरमा शुभकामना

आज २५६५ औँ बुद्ध जयन्ती, लुम्बिनीमा दीप प्रज्वलन गरिँदै

काठमाडौ । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५औँ बुद्धजयन्ती । भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतमप्रति श्रद्धा व्यक्त गरी मनाइँदै छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र

किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै

काठमाडौ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम

धनकुटाका ११४ सहित प्रदेश १ मा आज थपिए ८९७ जना संक्रमित

विराटनगर । धनकुटाका ११४ सहित प्रदेश १ मा आज ८९७ जना कोरोना संक्रमित थपिएका छन् ।   धनकुटाको महालक्ष्मी नगरपालिकामा ६४, शहिदभूमी गाउँपालिकामा २४, धनकुटा नगरपालिकामा २१, पाख्रिबास नगरपालिकमा ३

धनकुटा अस्पताललाई कोरोना संक्रमण जोखिम नियन्त्रण तथा रोकथामका लागि २५ लाख वरावरको स्वास्थ्य सामाग्री प्रदान गर्ने तयारी

धनकुटा,जेठ ११ । निवर्तमान प्रतिनीधिसभा सदस्य तथा नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईले कोरोना भाईरस संक्रमण जोखिम नियन्त्रण तथा रोकथामका लागि २५ लाख वरावरको स्वास्थ्य सामाग्री प्रदान गर्ने तयारी गर्नुभएको

कोभिड अस्पतालमा उपचाररत संक्रमितहरुको उद्योग वाणिज्य संघको टोलीद्वारा अवलोकन

धनकुटा,जेठ ११ । धनकुटा जिल्ला सदरमुकाम स्थितको कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीहरुको आज उद्योग वाणिज्य संघको टोलीले अवलोकन गरेको छ । धनकुटा अस्पतालको आकस्मिक कोभिड कक्ष र कोभिड अस्पतालको

आफैले काट्दै गरेको रुखले किच्दा मृ त्यु

धनकुटा,जेठ ११ । धनकुटाको महालक्ष्मी नगरपालिका एक व्यक्तिको रुखले किचेर मृ त्यु भएको छ । महालक्ष्मी नगरपालि ७ बस्ने बर्ष ३४ को पुर्ण कुमार तुम्वाले साफु स्थितमा रुद्रमणि राईको जग्गामा

राहत नपाउँदा दैनिकी चलाउन समस्या

धनकुटा, ११ जेठ । विश्व व्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाइसर रोकथाम गर्न भन्दै सरकार र स्थानिय प्रशासनले गरेको निषेधाज्ञाको कारण असंगठिक क्षेत्रमा काम गर्ने मजदुरहरुले ले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।