रुखले किचेर मृ त्यु

धनकुटा,जेठ ११ । धनकुटाको सहिदभुमि गाउँपालिका ३ छिन्ताङमा रुखले किचेर एक व्यक्तिको मृ त्यु भएको छ । मृ त्यु हुनेमा सहिदभुमि गाउँपालिका ३ छिन्ताङका बर्ष ४२ का नारायण कुमार राई

उपमेयर सुत्केरी भेट कार्यक्रम प्रभावकारी बन्दै

इटहरी । इटहरी उपमहानगरपालिकामा उपमेयर सुत्केरी भेट कार्यक्रम प्रभावकारी देखिएको छ । इटहरी अस्पतालमा सुत्केरी गराएका महिलालाई उपमेयर लक्ष्मी गौतमले पौष्टिक खाना सहित घरमै पुगेर भेटघाट गर्ने कार्यक्रम सुत्केरी भेट

धनकुटामा थपिए अहिले सम्मकै उच्च संख्यामा कोरोना संक्रमित

जेष्ठ ११,धनकुटा । धनकुटामा यस पटक अहिले सम्मकै उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन् । पछिल्लो पटक जिल्लामा गरिएको पिसिआर परिक्षणको रिपोर्ट अनुसार धनकुटाका थप १ सय ११ जनामा कोरोना

महामारीमा नगरपालिकाको एम्बुलेन्स थन्कियो,संजालमा टिप्पणी भएपछि बल्ल निकालियो सुचना

धनकुटा । महिलाहरुको प्रसुती अवस्था, “क” वर्ग का अपाङ्गता तथा ७० वर्ष माथिका जेष्ठ नागरिकहरुको स्वास्थ्य उपचार सेवालाई थप सजिलो गराउने लक्षका साथ धनकुटाको पाख्रीवास नगरपालिकाले खरिद गरेको एम्वुलेन्स यस

राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिगमन कदमको विरुद्ध आन्दोलनका लागि अगाडी बढ्न आव्हान

धनकुटा,१० जेष्ठ ।  धनकुटाका ५ राजनैतिक दहहरुले आज संयूक्त प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिगमन कदमको विरुद्ध आन्दोलनका लागि अगाडी बढ्न आव्हान गरेका छन् । नेपाली कांग्रेसका जिल्ला सचिव

संक्रमित व्यक्तिको घर घर पुगेर स्वास्थ्य अवस्था बुझ्दै स्वास्थ्य सामाग्री ,औषधि वितरण कार्य तिव्र

धनकुटा,जेठ १० । धनकुटाको सहिदभुमि गााउपालिकाले दोस्रो चरणको कोरोना संक्रमित संख्या बढ्न थालेपछि संक्रमित व्यक्तिको घर घर पुगेर स्वास्थ्य अवस्था बुझ्दै स्वास्थ्य सामाग्री ,औषधि वितरण कार्य तिव्र रुपमा अघि बढाएको

सात तले लुङधाङ गुफा र झरना प्रवेशमा रोक

धनकुटा,जेठ १० । धनकुटा नगरपालिका १ स्थितको सात तले लुङधाङ गुफा र झरना प्रवेशमा रोक लगाईएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरानो भाईरस संक्रमणबाट सर्वसाधारण तथा पर्यटकहरुको स्वास्थ्यलाई सूरक्षित राख्ने

धनकुटा अस्पतालमा अक्सिजन प्लान्ट खरिद गरी जडान गर्नका लागि ७५ लाख वजेट विनियोजन

धनकुटा,जेठ १० । धनकुटा अस्पतालमा अक्सिजन प्लान्ट खरिद गरी जडान गर्नका लागि ७५ लाख वजेट विनियोजन गरिएको छ । नेपाल सरकार अर्थ मन्त्रालय मार्फत जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्नका

बेलको सेवनले हुने फाईदाहरु यस्ता छन्

जीवन प्रसाद राई,धनकुटा । गएको साल ” पहिलो लकडाउनमा ” मैले वनस्पति सम्बन्धमा फेसबुकमा निकै स्टाटसहरु लेखे । तिनै मध्ये केही पुनः शेयर भएको पाएँ । वनस्पति सम्बन्धमा हामी नेपाली

बिरामीको कष्टमा हौसला दिन पालिका अध्यक्ष जनताको घरदैलोमा

नारायण कुमार राई/धनकुटा,१० जेठ । छथर जोरपाटी गाउँपालिका धनकुटाले होम आईसोलेसनमा रहेका कोरोना बिरामीहरुको घर–घरमा पुगेर स्वास्थ्य सामाग्री बितरण गरेर उनीहरुको हौसला बढाउने काम गरेको छ । पालिकाका अध्यक्ष शेरबहादुर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।