धनकुटाका १८ सहित प्रदेश १ मा आज थपिए ८ सय ८८ जना संक्रमित

विराटनगर । धनकुटाका १८ सहित प्रदेश १ मा आज ८ सय ८८ जनाकोरोना संक्रमित थपिएका छन् । धनकुटाको धनकुटा नगरपालिकामा १३, पाख्रिवासमा ३, छथर र महालक्ष्मीमा १–१ जनामा संक्रमण पुष्टि

संक्रमितको आत्मबल बढाउन घरमै पुगेर भेट्दै नगरप्रमुख र उपप्रमुख

धनकुटा,जेठ ८ । कोरोना संक्रमितको आत्मबल बढाउँन धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल र उप–मेयर मञ्जु अधिकारी संक्रमितको घर–घरमा पुगेर भेट्न थालेका छन् । होम आइसोलेशनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्था

पूर्व मन्त्री थापाको पहलमा स्थापित अक्सिजन प्लान्ट पूर्वी पहाडका जनताका लागि वरदान सावित हुंदै

धनकुटा,जेठ ८ । कोरोना भाईरसको म’हामारी तिव्र रुपमा फैलिरहेको समयमा धनकुटा अस्पतालमा स्थापित अक्सिजन प्लान्ट पूर्वी पहाडी जिल्लाका जनताका लागि अहिले बरदान सावित भएको छ ।     धनकुटा अस्पताल

संक्रमित व्यक्तिका घर-घरमा पुगेर रोग प्रतिरोधात्मक खानेकुरा तथा स्वास्थ्य सामाग्री सहित औषधि वितरण

धनकुटा,जेठ ८ । धनकुटाको सहिदभुमि गाउपालिकाका जनप्रतिनीधिहरुले कोरोना संक्रमित व्यक्तिका घर-घरमा पुगेर रोग प्रतिरोधात्मक खानेकुरा तथा स्वास्थ्य सामाग्री सहित औषधि वितरण गर्न थालेका छन् । गाँउपालिकाका अध्यक्ष मनोज राई सहितको

प्रतिनिधिसभा विघटन,राष्ट्रपतिबाट कात्तिक र मङ्सिरमा निर्वाचन मिति घोषणा

काठमाडौँ, ८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान प्रतिनिधिसभा विघटन गरी अर्काे निर्वाचन आगामी कात्तिक २६ र मङ्सिर ३ गते गर्ने गरी मिति तोक्नुभएको छ । नेपालको संविधानको धारा ७६

धनकुटाका थप १७ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा,जेठ ८ ।धनकुटाका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धनकुटाले आज विहान दिएको जानकारी अनुसार जिल्लाको धनकुटा नगरपालिकाका १२ जना,पाख्रिवास नगरपालिकाका ३ जना, महालक्ष्मी नगरपालिकाका

वीपी प्रतिष्ठानमा अक्सिजन आपुर्ति रोकिएपछि विरामी भर्नामा रोक

सन्जय याक्खा,धरान – धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन अभावको कारण विरामी भर्नामा रोक लगाइएको छ । दक्षिण एशियाकै प्रतिष्ठित स्वास्थ्या संस्थाको यो हविगत हुँदा नेपालको स्वास्थ्य सेवामाथि

जिल्लाको कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीलाई धनकुटा उद्योग वाणिज्य संघले सहयोग गर्ने

जेष्ठ ७,धनकुटा । धनकुटाको औद्योगिक ग्राममा सञ्चालित कोभिड अस्पतालमा उपचारत कोरोना संक्रमित विरामीहरुको आज धनकुटा अस्पतालका डाक्टर सहित धनकुटा उद्योग बाणिज्य संघको टोलीले अवोलकन गरी विरामीहरुको अवस्थाको वारेमा जानकारी लिएको

प्रहरीहरुलाई स्वास्थ्य सूरक्षा तथा खाद्यान्न सामाग्री हस्तान्तरण

धनकुटा,७ जेठ । जीवन विकास लघु बित्त वित्तीय संस्था महालक्ष्मी नगरपालिका वडा नं ७ जितपुर धनकुटा शाखाले प्रहरी चौकीका ९ जना प्रहरीहरुलाई स्वास्थ्य सूरक्षा तथा खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ

धनकुटाका १३ सहित प्रदेश १ मा आज थपिए १ हजार ३९ संक्रमित

विराटनगर । धनकुटामा १३ सहित प्रदेश १ मा आज १ हजार ३९ जना संक्रमित थपिएका छन् । धनकुटाको धनकुटा नगरपालिकामा ९, शहिदभूमी, पाख्रीवास, छथर र स्थानीयतह नखुलेका १–१ जनामा संक्रमण



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।