भोजपुर–चखेवा भञ्ज्याङ सडक कालोपत्र ९५ प्रतिशत सम्पन्न

भोजपुर, ५ वैशाख । भोजपुर–चखेवा भञ्ज्याङ मध्यपहाडी लोकमार्ग निर्माणको काम ९५ प्रतिशत सकिएको छ । सडकखण्डको ४२ किलोमिटरमध्ये ४० किलोमिटर कालोपत्रको काम सकिएको हो । यही वैशाख महिनाभित्र सम्पूर्ण काम

पाथीभराको दर्शनमा गएका एक बा’लकको मृ त्यु

फुङ्लिङ: ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा गएका एक बा लकको लेक लागेर मृ त्यु भएको छ। प्रहरीका अनुसार पाँचथरको फालेलुङ गाउँपालिका–८ याङ्नामका दुई वर्षीय बालक उत्सव लिम्बूको शनिबार मृ त्यु

प्रचण्डले कर्णालीपछि लुम्बिनीको सरकार पनि फेर्ने भनेपछि मुख्यमन्त्री पोखरेलले दिए यस्तो प्रतिक्रिया

काठमाडाैं । कर्णाली प्रदेशमा आफ्ना पार्टीका चार सांसदले ह्विपविपरीत माओवादी केन्द्रका मुख्यमन्त्री मेहन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको घटनामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डको आलोचना गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, कति पुग्यो लिटरको ?

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा

किसानलाई राहत उपलब्ध गराउन नेपाली कांग्रेस धनकुटाको माग

धनकुटा, ४ बेशाख । नेपाली कांग्रेस धनकुटाले विहिबार आएको असिना पानीका कारण तरकारी बालि तथा फलफुल भएको क्षेति बेहोरेका धनकुटाको महालक्ष्मी नगरपालिका र छथरजोरपाटी गाउँपालिका सहित जिल्लाका अन्य क्षेत्रका किसान

करेन्ट लागेर एक जनाको मृ त्यु

शर्मिला राई,धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं ४ चानुवामा करेन्ट लागेर एक जनाको मृ त्यु भएको छ । जिल्ला प्रहरी कार्यलय धनकुटाका एसपी गोविन्द अधिकारीका अनुसार हावा हुरीको कारण अवरुद्ध

प्रदेश १ मा आज थपिए ३९ संक्रमित

विराटनगर । प्रदेश १ मा आज ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८, सुनसरीमा ११, झापामा ८, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको

त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालको सानदार जित

काठमाडौँ, ४ वैशाख । कुशल भुर्तेल र आशिफ शेखले ११६ रनको कीर्तिमानी साझेदारी निर्वाह गरेपछि त्रिकोणात्मक अन्तराष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा नेपालले सानदार जित हासिल गरेको छ । नेपालले नेदरल्याण्ड्सलाई

८४३ मा सङ्क्रमण, २२६ निको

काठमाडौँ, ४ वैशाख । कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ हजार चार जनामा परीक्षण गराउँदा ८४३ जनामा सङ्क्रमण देखिएको

धनकुटामा क’रेन्ट लाग्दा १ को मृ,त्यू,अन्य ९ घाइते

धनकुटा,४ बैशाख । धनकुटाको महालक्ष्मी नगरपालिकाको चानुवा स्थित भूतडाँडामा मोवाइल चार्ज गर्ने क्रममा क’रेन्ट लागेर एकजनाको मृ’त्यू भएको छ । मृ’त्यू हुने महालक्ष्मी नगरपालिकाको चानुवा स्थित भूतडाँडाका चन्द्रबहादुर कार्कि रहेका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।