धनकुटा,चैत ९ । विभिन्न कारणले मूल पार्टी भन्दा वाहिर रहेका नेता कार्यकर्तालाई मूल पार्टीमा फर्कन आह्वान गर्दै नेकपा माओवादी केन्द्र धनकुटाको पूर्ण बैठक सम्पन्न भएको छ । पार्टीका केन्द्रिय सदस्य तथा
मोहम्मद सदरुल, बिराटनगर। पछिल्लो समयमा नेपाल भारतको सीमास्थित बिओपी (बोर्डर आउट पोष्ट) स्थापना भएपछि शान्तिसुरक्षामा धेरै सहज भएको छ। खुला सिमानाका कारण अनाधिकृतरुपमा नेपाल–भारत ओहोरदोहोर गर्ने मानिसको पुरानो बानीमा पनि परिवर्तन
चितवन। पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको छ। वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आज बिहान सिटी फुकेर गैँडा गणनाको शुभारम्भ गरेका हुन्। चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय
राजेन्द्रप्रसाद पनेरु,कञ्चनपुर । कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशमा दलित समुदायमाथि परम्परागत पेशा अपनाएकै आधारमा छुवाछूत हुने गरेको छ । धर्म संस्कृति, पेशा र रीतिरिवाजका नाममा दलित समुदायले छुवाछूत खेप्दै आएका छन् ।
काठमाडौँ, चैत ९ गते । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा उपराष्ट्रपति नन्दकिशोर पुन तथा प्रधानमन्त्री केपी शर्मा
म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन्। नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन्। संयुक्त
धनकुटा,चैत ९ । वहुमुखी पाठशाला धनकुटामा गए राती आ’गलागी भएको छ । धनकुटा मदन चोक स्थितको यो संस्थामा भएको आ’गलागीका कारण संस्थामा रहेका सम्पूर्ण सामान ज’ल्दा ३० देखि ३५ लाख
धनकुटा,चैत ८ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाको आयोजनामा धनकुटाको हिलेमा सञ्चालित तामाङ माैलिक बाजा टुङना डम्फू र सम्भोटा लिपि सम्वन्धि सात दिने प्रशिक्षण तालिम आज सम्पन्न भएको
विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले प्रदेश–१ मा ४३ हजार ५०० मानिसलाई स्थायी रोजगारी सिर्जना गर्ने भएको छ । दशवर्षे यो परियोजना विसं २०७३ देखि लागू भएको छ भने यसबाट
गलकोट, चैत ८ गते । कोरोना भाइरसका कारण थलिएको ग्रामीण पर्यटनलाई लयमा फर्काउन पर्यटकीय गाउँ भकुण्डेमा एक दिने पदयात्रा गरिएको छ । जिल्लाको पहिलो घरबास रहेको भकुण्डेमा कोरोनाका कारण आन्तरिक