भारतमा एकैदिन ४० हजार संक्रमित थपिए

नयाँदिल्ली, चैत्त ६ गते। भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब ४०

छोटो समयमा हिमाल चुम्न मर्दी पदयात्रा

वासुदेव पौडेल,पोखरा । उमेरले ६४ वर्ष पुगेका पोखरेली पर्यटन व्यवसायी कृष्ण काफ्ले मर्दी हिमालको पदयात्रामा पोखराबाट निस्कँदा जति खुशी थिए, फर्कंदा त उनमा खुशीको कुनै सीमा नै थिएन। प्राकृतिक सुन्दरताले

धनकुटामा ८ महिनामा ५ सय ४५ वटा उद्योग थप

धनकुटा,६ चैत । धनकुटामा आर्थिक बर्ष २०७७÷७८ को ८ महिनामा ५ सय ४५ वटा उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगमा उत्पाद मुलक १३ वटा कृषि तथा वनजन्य ४

१५ दिनका लागि सवारी आवागमन बन्द

कुश्मा । सदरमुकाम कुश्मा बजारसँग जिल्लाका विभिन्न भाग जोडिने सिल्मी–ठूलीपोखरी–कार्किनेटा सडकमा १५ दिनका लागि सवारी आवागमन बन्द गरिने भएको छ । अधिकांश ठाउँमा कालोपत्र र सडकका केही ठाउँमा ढलान गर्नुपर्ने भएकाले

कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी

काठमाडौँ, चैत ६ गते । काठमाडौँ महानगरपालिकाले केही दिनभित्र कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी गरेको छ । पोखरीको पहिलो चरणरको पुनःनिर्माण यही चैत मसान्तसम्ममा सम्पन्न गर्ने

पढाइसँगै च्याउखेतीमा देवश्वरीका विद्यार्थी

काठमाण्डौ । बित्थडचिर गाउँपालिका–४ देउलेखस्थित देवश्वरी माध्यमिक विद्यालयमा कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीले च्याउखेती शुरु गरेका छन् । विद्यार्थीले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान हासिल गर्न च्याउखेती शुरु गरेका हुन् । विद्यार्थीलाई

पिसिआरमा बढी रकम असुल्नेसँग धरौटी माग

चितवन । कोरोना परीक्षणमा नेपाल सरकारले निर्धारण गरेभन्दा बढी शुल्क असुलेका दुई अस्पताललाई जिल्ला प्रशासन कार्यालयले मुद्दा चलाएको छ । यहाँको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)

गाउँपालिकाका वडाध्यक्ष एक महिलासँग शङ्कास्पद रूपमा भेटिए, दुबैजना प्रहरी नियन्त्रणमा

बैतडी । दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शङ्कास्पद रूपमा भेटिएका छन् । शङ्कास्पद रूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक

तामाङ मौलिक बाजा टुङना,डम्फू र सम्भोटा लिपि प्रशिक्षण सम्बन्धि सात दिने तालिम शूरु

धनकुटा,चैत ५ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाको आयोजनामा तामाङ मौलिक बाजा टुङना डम्फू र सम्भोटा लिपि प्रशिक्षण सात दिने तालिम आज बाट हिलेमा शूरु भएको छ ।

आ’गलागी पी’डित परिवारलाई राहत प्रदान

धनकुटा । धनकुटा नगरपालिका वडा नं ६ सिरान बजारका आ’गलागी पी’डित परिवारलाई राहत प्रदान गरिएको छ । ८६ वर्षका वृद्ध धनवहादुर ब्लोन तामाङको परिवारलाई जिल्ला विपद व्यवस्थापन समितिकाले राहत स्वरुप



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।