राष्ट्रपतिद्वारा कालु पाँडेको समाधिस्थलमा पुष्पगुच्छा अर्पण

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेकी छन्। सो अवसरमा उनले कालु पाँडेको पूर्णकदको शालिकमा माल्यार्पण पनि गरिन्। राष्ट्रपति भण्डारीले दहचोकमा

दु’र्घटनामा तीनको मृ’त्यु

मकवानपुर, २९ फागुन । झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना४अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना६ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी

मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ, २९ फागुन । पश्चिमी वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त

नेपाल लिकर्स प्रालिको मिस्टर डोवल्स नम्बर वान लक्जरी बजारमा

इटहरी । नेपाल लिकर्स प्रालिले मिस्टर डोवल्स नम्बर वान लग्जरीलाई बजारमा ल्याएको छ । स्मुदेस्ट नम्बर वन लक्जरीको रुपमा यो रक्सी सार्वजनिक गरेको हो । यही साता एक कार्यक्रमका बीच

नेपाल तरुण दल सागुरीगढी गाउपालिका धनकुटाको प्रथम पालिका अधिवेशन सम्पन्न

धनकुटा । नेपाल तरुण दल सागुरीगढी गाउपालिका धनकुटाको प्रथम पालिका अधिवेशन राज लिम्बुको अध्यक्षतामा ७१ सदस्यीय नया नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी

सिटामोल समेत नपाइने गाउँमा विशेषज्ञ सेवाः स्थानीयवासी खुशी

कालीकोट,कालीकोटको दुर्गम ठाउँ पलाँता गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच वृद्धि भएको छ । सिटामोलसमेत नपाइने गाउँमा अहिले स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा दिन थालिएको हो । हरेक क्षेत्रमा पछाडि परेको पलाँता गाउँपालिकामा अहिले

भागरथी ह त्याका अ’भियुक्त दिनेश भट्टलाई पुर्पक्षका लागि बाल सुधारगृहमा ल्याइयो

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको ब लात्कारपछि ह त्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधारगृहमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक

बार्षिक उत्सवमा ३ दर्जन बढीलाई सम्मान तथा पुरस्कार

नारायण कुमार राई,धनकुटा । आफ्नो चौथो स्थापना दिवशको अवसर पारेर छथर जोरपाटी गाउँपालिकाले आफ्ना पालिकाका बिभिन्न जनजाति,शिक्षक,कर्मचारी,बिद्यार्थी तथा खेलाडिहरु र पालिकालाई जमिन उपलब्ध गराउने दाताहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ

धनकुटामा पनि एमालेको बोर्ड

धनकुटा, २८ फागुन । अदालतको फैसला पछि नेकपा नामको बिवाद अन्त्य भएसंगै नेकपा हटाएर नेकपा (एमाले) को बोर्ड राखिएको छ । पाटी कार्यलयमा एक उत्घाटन कार्यक्रमको आयोजना गरेर जिल्ला कमिटी

आजदेखि गैँडाकोटमा फाइनप्रिन्ट फिभर

नवलपुर। पुस्तक प्रकाशक कम्पनी फाइनप्रिन्टको आयोजनामा आजदेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित हर्कपुरमा फाइनप्रिन्ट फिभर शुरु हुँदैछ। हर्कपुरमा चौधरी फाउण्डेसनले सञ्चालन गरेको उन्नति कल्चरल भिलेजमा शुरु हुने कार्यक्रम दुई दिनसम्म चल्नेछ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।