कोरियामा एक नेपालीको मृ त्यु

साेल। दक्षिण कोरियामा औद्योगिक दु र्घटनामा परी एक नेपालीको ज्यान गएको छ। बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने

पाख्रीवास स्थित कैलाशनाथ मन्दिरमा पनि विभिन्न धार्मिक कार्यक्रमहरु सञ्चालन

धनकुटा । आज महाशिवरात्रि पर्व अवसरमा धनकुटाको पाख्रीवास स्थितको कैलाशनाथ मन्दिरमा पनि विभिन्न धार्मिक कार्यक्रमहरु सञ्चालन गरिएको छ । कैलाशनाथ युथ क्लवको आयोजनामा धार्मिक, साँस्कृतीक मेला एवम् भाग्शाली चिठ्ठा कार्यक्रम सञ्चालन

आदेश नआएपछि विप्लव समूहका नेता–कार्यकर्ता छुटेनन्

काठमाडौं । सरकार र नेकपा समूहबीच तीन बुँदे सहमति भएसँगै गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि चन्द समूहका नेता–कार्यकर्ता छुटेका छैनन् । चन्द

धनकुटामा समेत मनाईयो शिवरात्री पर्व

धनकुटा । महाशिवरात्रि पर्वको अबसरमा धनकुटाका शिव मन्दिर र शिवालयहरुमा समेत दर्शनार्थीहरुले आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी महाशिवरात्री पर्व मनाएका छन् । धनकुटाको मुलघाट, नर्वदेश्वर,लेगुवाको शिव मन्दिर लगाएतका जिल्लाका

सामुदायिक रेडियो प्रसारक संघ नेपाल अकोरावको प्रदेश न. १ को अध्यक्षमा खवास

धनकुटा ।  सामुदायिक प्रसारक संघ अकोरावको १ नं प्रदेश अध्यक्षमा रेडियो लालिगुरास धनकुटा (हिले) का स्टेसन प्रमुख विदुर खवास चयन हुनुभएको छ । अकोरावको १५ औं बार्षिक साधारण सभा तथा

यसरी मनाउँदैछ छथर जोरपाटीले आफ्नो चौथो स्थापना दिवस

नारायण कुमार राई,धनकुटा । छथर जोरपाटी धनकुटाले आफ्नो स्थापनाको चौथो स्थापना दिवश बिभिन्न कार्यक्रमहरु गरेर भब्य रुपमा मनाउंदैछ । पालिकाका अध्यक्ष शेरबहादुर लिम्बू र जिल्ला समन्वय समितिका प्रमुख टंक चौहानले

महाशिवरात्रिमा बिहानैदेखि महादेवालय मन्दिरहरुमा भक्तजनको घुँईचो, पशुपतिमा लाखौं भक्तजन

काठमाडौँ । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि देशभर रहेका शिवालयहरुमा दशर्न तथा पुजाआजा गर्ने भक्तालुहरुको घुईचो लागेको छ । देशका अधिकांश महोदव मन्दिरहरुमा बिहानै देखि भक्तालुहरुको भिडभाड बढेको छ । राजधानी

वडा स्तरीय मिलिजुलि समूह गठन

धनकुटा । धनकुटाको छथरजोपाटी गाउँपालिका ४ मा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न तथा वडा स्तरीय मिलिजुलि समूह गठन सम्पन्न भएको छ । समुहको अध्यक्षमा चन्द्र बहादुर

श्रीमान टंक माविमा आईसिटी ल्याव सञ्चालनमा

शर्मिला राई,धनकुटा । धनकुटा नगरपालिका २ भीरगाउँ स्थितको श्रीमान टंक माद्यमिक विद्यालयमा आईसिटी ल्याव सञ्चालनमा ल्याईएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ विराटनगरको सहयोगमा २० वटा कम्प्यूटर जडान गरि

शहिद रिदामाहाङ्–रामालिहाङ् गोल्डकपको उपाधी वडा न ७ लाई

धनकटा,२५ फागुन । धनकुटामा जारी शहिद रिदामाहाङ्–रामालिहाङ् वडा स्तरिय फूटबल प्रतियोगिताको उपाधी धनकुटा नगरपालिका वडा न ७ ले हात पारेको छ । आज भएको फाइनल खेलमा वडा न ७ ले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।