ढोलमुखा प्रवेश द्धार बन्ने

धनकुटा ।  सहिदभुमि गााउपालिका वडा नं २ स्थित ढोलमुखामा ढोलमुखा प्रवेश द्धार बन्ने भएको छ । ढोलमुखा प्रवेश द्धार खाल्साथुम यूवा क्लबको अगुवाई तथा जनप्रतिनिधिको आर्थिक सहयोगमा निमार्ण गर्न लागिएको

नारी दिवसको अवसरमा अन्तक्रिया कार्यक्रम

धनकुटा । सहिदभुमि गााउपालिका धनकुटाले १११ औ नारी दिवसको अवसरमा हिजो अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गााउपालिकाको उपाध्यक्ष रत्नश्वरी राईको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि गाउपालिका अध्यक्ष

शहिद रिदामाहाङ्–रामालिहाङ् फुटबल प्रतियोगिताको फाइनल भोली हुने

धनकुटा  । धनकुटामा जारी शहिद रिदामाहाग रामालिहाग गोल्डकपका वडा स्तरिय नकआउट फूटबल प्रतियोगिताको आज भएको पहिलो सेमिफाईनल खेलमा धनकुटा नगरपालिका ७ बिजयी भएको छ । धनकुटा नगरपालिका ७ ले धनकुटा

महिलाको गुणात्मक सहभागिता बढाइनुपर्छ ः उपराष्ट्रपति पुन

काठमाडौँ, २४ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले महिला सहभागिता सङ्ख्यात्मक रुपमा बढाएर मात्रै नभई उनीहरुको क्षमता अभिवृद्धितर्फ पनि ध्यान दिइनुपर्ने खाँचो आँैंल्याउनुभएको छ । एक सय एघारौँ अन्तर्राष्ट्रिय नारी दिवसका

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन समाजका सबै पक्षलाई आग्रह

काठमाडौँ, २४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र लैङ्गिक समानतायुक्त समाज निर्माणका लागि विशेष पहलका साथ अग्रसर रहन समाजका सबै पक्षको ध्यानाकषर्ण गराउनुभएको छ । १११औँ अन्तरराष्ट्रिय महिला दिवसका

बंगलादेशको रासायनिक मल आज वीरगञ्ज आइपुग्दै, बाँकेका गोदाम पनि भरिभराउ

काठमाडौं, नेपाल र बंगलादेश सरकार (सरकार–सरकारबीच, जिटुजी) सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल आजसाँझसम्म नेपाल आइपुग्ने भएको छ। बंगलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मलमध्येमा पहिलो लटमा दुई हजार ५००

६ महिला उद्यमी पुरस्कृत,१ सम्मानित

नारायण कुमार राई,धनकुटा । छथरजोरपाटी गाउँपालिकाले आफ्ना ६ वडाका महिला उद्यमीहरुलाई पुरुकृत तथा एक अगुवा महिला राजनीतिज्ञलाई सम्मान तथा पुरस्कृत गरेको छ । पालिकाले १११ औ महिला दिवसको अवसरमा एक

ओली- कांग्रेस संयुक्त प्यानललाई पराजित गर्दै माधव-प्रचण्ड पक्षबाट सहकारी संघ धनकुटाको अध्यक्षमा सुवेदी

धनकुटा,२४ फागुन । धनकुटा जिल्ला सहकारी संघको अध्यक्षमा खगेन्द्र प्रसाद सुवेदी निर्वाचित हुनु भएको छ । माधव प्रचण्ड पक्षबाट सहकारी संघको जिल्ला अध्यक्षमा उम्मेदवार बन्नु भएका सुवेदीले ओली र नेपाली

कहाँ होलान् वृद्ध दम्पत्ती ? घरवाटै मध्यरातमा बे प त्ता बनाएको पन्ध्र दिन हुँदा पनि अझै फेला परेनन्

जलेश्वर, २४ फागुन । ओछ्यानमै सुतिरहेको अवस्थामा अ ज्ञात समूहद्वारा १५ दिन पहिले बे पत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय

कोरियामा काम गर्ने नेपालीलाई कम्पनी परिवर्तन गर्न सहज हुँदै

सोल, २४ फागुन । दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् । रोजगारदाताले फिनिल ग्रीनहाउस (प्लाष्टिकले बारेका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।