स्थानीय उत्पादित तरकारी बिक्रीको थलो बन्दै हाटबजार

केलाली । कैलालीको टीकापुरमा सञ्चालित तरकारी हाटबजारमा दैनिक ३०० भन्दा बढी किसान स्थानीयस्तरमा उत्पादित तरकारी बिक्रीका लागि आउने गरेका छन् । हाटबजारमा ताजा र स्थानीयस्तरमा उत्पादन भएको अग्र्यानिक तरकारी पाइने

ताल संरक्षणका लागि मन्त्रालयसँग साझेदारी

कावासोती, ३० माघ (रासस) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित टरुवा तालको संरक्षण र यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न रु सात करोडको लागतमा कार्यक्रम गरिने भएको छ ।

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

फुङ्लिङ। ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकोप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट शनिबार

आज सोनाम ल्होसार, देशभर सार्वनजिक बिदा

काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ ।

कर शिक्षाको वारेमा छलफल तथा अन्र्तक्रिया

धनकुटा । धनकुटा उद्योग बाणिज्य संघले आज धनकुटामा कर शिक्षाको वारेमा छलफल तथा अन्र्तक्रिया गरेको छ । धनकुटामा कर शिक्षा सञ्चालनका लागि करदाता सेवा कार्यालय धनकुटाका सँग संघले छलफल गर्दै

सात दिने उद्घोषण तथा रेडियो कार्यक्रम उत्पादन कार्यक्रम सम्पन्न

धनकुटा,२९ माघ । रेडियो धनकुटा एफ.एम १०६.२ मेगाहर्जले धनकुटामा आयोजना गरेको सात दिने उद्घोषण तथा रेडियो कार्यक्रम उत्पादन कार्यक्रम सम्पन्न भएको छ । सात दिने उद्घोषण तथा रेडियो कार्यक्रम उत्पादनका

झाँक्रीलाई अविलम्ब रिहा गर्न माग

काठमाडौँ, २९ माघ (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विघटित प्रतिनिधिसभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेको छ । झाँक्रीले राज्यविरुद्धको

नेत्री झाँक्री पक्राउ

काठमाडौँ, २९ पुस (रासस) : प्रहरीले राज्यविरुद्धको अ पराध गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड–नेपाल समूहका केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । महानगरीय अ पराध नियन्त्रण

गोलभेँडाको उत्पादनमा वृद्धिः किसानले पाएनन् उचित मूल्य

शङ्खर पहाडी/सर्लाही, २९ माघ । जिल्लामा वर्षेनी गोलभेँडा उत्पादनमा वृद्धि हुँदै आए पनि यसले उचित मूल्य पाउन सकेको छैन । महत्वपूर्ण नगदे तरकारीबालीको रुपमा रहेको गोलभेँडा खेतीप्रति उत्साहित किसान उचित

साङ्गे लोसाङ छोलिङ तामाङ गुम्बा

खोटाङ, २९ माघ ः ड्रोनबाट खिचिएको रावाबेँसी गाउँपालिका–४ डुमे्रधारापानीस्थित साङ्गे लोसाङ छोलिङ तामाङ गुम्बा । नेपालका सफल व्यवसायी नरेश लामाले आफ्नो व्यक्तिगत लगानीमा स्वर्गीय बुबा फर्समान लामाको स्मृतिमा उक्त गुम्बा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।