नेपालमा तीस हजार कोरोना सं,क्रमित हुने अनुमान, यसरी गरिँदैछ स्वास्थ्य सामग्रीको व्यवस्थापन

शरद शर्मा/काठमाडौं, जेठ २७ । सरकारले ३० हजार कोराना भाइरस संक्रमितलाई लक्षित गरेर स्वास्थ्य सामग्रीको व्यवस्थापनमा लागेको छ। कोरोना भाइरस संक्रमितको संख्या दैनिक रुपमा सोचेभन्दा बढी बढ्न थालेपछि स्वास्थ्य सेवा विभागको

उपत्यकामा सवारी साधनको चाप बढ्यो, तेल खपतमा वृद्धि

काठमाडौँ, जेठ २७ गते । जारी बन्दाबन्दीकै बीच काठमाडौं उपत्यकाका मुख्य सडकमा विगत तीन दिनदेखि सवारी साधनको चाप बढेको छ । लामो समय लकडाउन हुँदा जनजीवन सँगसँगै आर्थिक जीवन समेत

भर्चुअल तेक्वान्दोमा नेपाललाई दुई स्वर्ण

काठमाडौँ, जेठ २७ गते । भर्चुअल तेक्वान्दोतर्फ अन्तर्राष्ट्रिय पुम्से च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण पदक जितेको छ । प्रतियोगितामा नेपालका लक्ष्मण ऐर र दावा शेर्पाले स्वर्ण जितेका हुन् । युएस वेस्ट

लिपुलेक हाम्रो हैन भन्ने सांसदलाई किन का,रबाही हुँदैन ?

काठमाडौँ, जेठ २७ गते । राष्ट्रियसभाका सांसदले कोभिड–१९ कारण शुरु गरिएको बन्दाबन्दीका समयमा गर्भवती र सुत्केरीले भोग्नुपरेको समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट

क्वारेन्टाइनका सरसामानसहित ४० फ,रार

जलेश्वर, जेठ २७ गते । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टाइनबाट सरसामान सहित ४० जना फ,रार भएका छन् । भारतका विभिन्न शहरबाट आएर १४–१५ दिनदेखि सम्सी– ७ स्थित जनता माविमा सञ्चालित

पीसीआर जाँच बाजुरामै हुने

बाजुरा, जेठ २७ गते । जिल्लाको बूढीगङ्गा नगरपालिकाले पीसीआर जाँच मेसिन खरिदका लागि ३० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । पीसीआर जाँच समस्याकै कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको र कोरोना

बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रको काम पुनः शुरु

गलकोट, जेठ २७ गते । बन्दाबन्दीका कारण प्रभावित बनेको बागलुङ जिल्लाको बलेवा विमानस्थलको धानवमार्ग (रनवे) कालोपत्र गर्ने कार्य पुनः शुरु भएको छ । बाह्रै महिना विमानस्थल सञ्चालनार्थ धावनमार्ग कालोपत्र गर्नका

पदाधिकारीसहित ३१ जनामा कोरोना स,ङ्क्रमण पुष्टि भएपछि कार्यालय बन्द

अर्घाखाँची, जेठ २७ गते । सन्धिखर्क नगरपालिकाका पदाधिकारीसहित ३१ जनामा कोरोना स,ङ्क्रमण पुष्टि भएपछि कार्यालय आजदेखि बन्द हुने भएको छ । नगरपालिकामा कायर्रत कर्मचारीको आज स्वाब सङ्कलन गरी परीक्षणका लागि

बेलायतबाट नेपाल फर्किन चाहने ३९१ जनाको विवरण नेपाल पठाइयो

लण्डन, जेठ २७ गते । बेलायतबाट नेपाल फर्कन जरुरी रहेका ३९१ जनाको विवरण सोमबार नेपाल पठाइएको लण्डनस्थित नेपाली दूतावासले बताएको छ । बन्दाबन्दीका कारण नेपाल फर्कन नपाएकाहरूको विवरण सङ्कलन गरी

धुर्मुस सुन्तली फाउण्डेशनलाई ७ करोड १४ लाख हस्तान्तरण

भरतपुर ।  चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणार्थ सञ्चालन गरिएको धनधान्याञ्चल महोत्सवमा सङ्कलन भएको रकम हस्तान्तरण गरिएको छ । रङ्गशाला निर्माणस्थलमा आयोजित कार्यक्रममा महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।