तयार भए सौराहाका होटल क्वारेन्टाइन बनाउन

चितवन, जेठ ३० गते । सौराहाका होटल सञ्चालकले पहिलो चरणमा क्वारेन्टाइनका लागि २९ वटा होटल दिन तयार भएका छन् । ती होटलमा ५०० जना अट्ने जनाइएको छ । क्षेत्रीय होटल

प्रदेश १ को नीति तथा कार्यक्रम पारित

काठमाडौं, जेठ २८ । प्रदेश नं १ प्रदेशसभाको बसेको बैठकले प्रदेश सरकारको तर्फबाट प्रदेशसभामा प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम आज बहुमतले पारित गरेको छ। यही जेठ २३ गते प्रदेश प्रमुख

प्रतिनिधिसभा : विनियोजन विधेयक, २०७७ बहुमतले पारित

काठमाडौँ, जेठ २८ गते । प्रतिनिधिसभाले विनियोजन विधेयक, २०७७ लाई पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्नुभएकामा सदनले बहुमतले पारित गरेको हो

कर्णालीमा थप तीनवटा पिसिआर मेसिन थपिँदै

सुर्खेत, जेठ २८ गते । प्रयोगशालामा ठूलो सङ्ख्यामा थ्रोट स्वाब थन्किएपछि कर्णालीमा थप तीनवटा पिसिआर मेसिन खरिद गर्न लागिएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा प्रदेश अस्पताल सुर्खेत र दुल्लु

भारतमा एकैदिनमा झण्डै १० हजार सं क्रमित, २७९ को मृ त्यु

नयॉं दिल्ली । भारतमा कोरोना भा,इरसका कारण एकैदिनमा झण्डै दश हजार जना सं,क्रमित भएका छन्। सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ९८५ जना सं,क्रमित भएको पुष्टि

अब ट्वीटरमा पनि फेसबुक स्टोरीजस्तै ‘फ्लिट्स’ फिचर

एजेन्सी । ट्वीटरले फेसबुक र इन्स्टाग्रामको स्टोरीजस्तै फिचर ल्याएको छ। बिजनेस स्ट्यान्डर्डका अनुसार ट्वीटरले हाल परीक्षणका लागि ‘फ्लिट्स इन इन्डिया’ लन्च गरेको छ। फ्लिट्समा लाइक, रिट्वीट तथा रिप्लाइको विकल्प भने दिइएको

भैरहवा–लुम्बिनी–तौलिहवा सडक निर्माण तीव्र

भैरहवा, जेठ २८ गते । शाक्यमुनि बुद्ध जन्मस्थल लुम्बिनी आउने बौद्ध धर्मावलम्बीका लागि मुख्य मार्गका रुपमा रहेको भैरहवा–लुम्बिनी–तौलिहवा सडकखण्ड निर्माणले तीव्रता पाएको छ । तीन खण्डमा विभाजन गरेर निर्माण शुरु

प,हिरोमा पुरिएर दुईको घ,टनास्थलमा नै मृ त्यु

अमृतप्रसाद पौडेल बेनी, जेठ २८ गते । जिल्लाको रघुगंगा गाउँपालिका–६ पाखापानी कोटगाउँमा पहिरोले पुरीँदा दुई जनाको घटनास्थलमै मृ त्यु भएको छ । मंगलबार राती ११ बजे सुतिरहेको अवस्थामा एक्कासि पहिरो

स्तरोन्नतिको कार्यसम्पन्नपछि दिपायल विमानस्थलमा सेनाको परीक्षण उडान सफल

डोटी, २८ जेठ । कालोपत्रलगायत स्तरोन्नतिको कार्यसम्पन्न भएसँगै डोटीको दिपायल विमानस्थलमा नेपाली सेनाको जहाजले पहिलोपटक परीक्षण उडान गरेको छ । नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीसहित नेपाली सेनाका महासेनानी तथा पाइलेट

टेकुको जनस्वास्थ्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको मान्यता

काठमाडौँ, जेठ २७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रियस्तरको मापदण्डको मान्यता पाएको छ । अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन (आइएसओ)ले प्रयोगशालाले प्रदान गर्ने सेवा, गुणस्तर र विश्वसनीयका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।