राष्ट्रियसभा बैठक: बिरुवा संरक्षण विधेयक पारित

काठमाडौँ, जेठ २५ गते । राष्ट्रियसभाको आजको बैठकले ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ सर्वसम्मतिले पारित गरेको छ । बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधायन

मौसम आजदेखि सुधार हुँदै जाने

काठमाडौँ, जेठ २५ गते । केही दिन यतादेखि न्यून चापीय प्रणालीबाट प्रभावित मौसम आजदेखि सुधार हुँदै जाने भएको छ । सो प्रणाली पश्चिमी भूभागबाट बाहिरिने क्रम शुरु भएकाले क्रमशः सुधार

ओली नेतृत्वको सरकारलाई काभ्रेलीका तर्फबाट ‘विशेष धन्यवाद’

काभ्रेपलाञ्चोक, जेठ २५ गते । प्रतिनिधिसभा सदस्य एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारलाई सम्पूर्ण काभ्रेपलाञ्चोकका जनताले ‘विशेष धन्यवाद’ दिएको बताउनुभएको छ । उहाँले भर्खरै सरकारले ल्याएको आर्थिक

हरियो मकैले धानेको बुढ्यौलीः ‘सम्पत्तिमा सबैको हाईहाई, विपत्तिमा कोही छैन दाजुभाइ’

जमुना वर्षा शर्मा चिप्लेढुङ्गा, जेठ २५ गते । पोखरा महानगरपालिका–१७ स्थित एक पर्खालमा दुईतिर टेको लगाएर पानीबाट जोगिन प्लाष्टिकले बेरेर ओत बनाइएको छ । त्यही ओतमुनि केही हरिया मकै आगोको

कर्णाली प्रदेशकै कोरोना उत्पादन केन्द्र बन्दै दैलेख, ८७ सं क्रमित गाउँमै

सुर्खेत, २५ जेठ । दैलेखमा कोरोना स,ङ्क्रमणको दर एक्कासि बढेपछि कर्णालीकै कोरोना उत्पादन केन्द्र बन्ने सम्भावना भएको भन्दै प्रदेश र केन्द्र सरकारसँग तत्काल स,ङ्क्रमण रोकथामको पहल चाल्न दैलेखका जनप्रतिनिधि र

वाग्मती प्रदेश विश्वविद्यालयमा आगामी आवदेखि शैक्षिक कार्यक्रम सञ्चालन हुने

हेटौँडा, जेठ २५ गते । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा शिक्षालाई विशेष जोड दिने भएको छ । प्रदेश सरकारले प्रदेश विश्वविद्यालय सञ्चालनको कानूनी तथा संस्थागत संरचना

बेलायतमा कोभिड–१९ स,ङ्क्रमित ४० हजार, ४६५ को मृ त्यु

लण्डन । बेलायतमा शुक्रबारसम्ममा ४० हजार ४६५ कोभिड–१९ स,ङ्क्रमितको मृ त्यु भएको यहाँको स्वास्थ्य तथा सामाजिक सेवा मन्त्रालयले शनिबार जानकारी गराएको छ । विगत २४ घण्टामा थप २०४ कोभिड–१९ स,ङ्क्रमित

कुटी, नाभी, गुञ्जी र का,लापानीलाई बजेट खै

काठमाडौं ,जेठ २४ ।  दार्चुलाको व्यास क्षेत्रमा पर्ने कुटी, नाभी, गुञ्जी र कालापानीलाई समेटेर नेपालले यही जेठ ७ गते नक्सा सार्वजनिक ग¥यो । त्यसको एक हप्तापछि आएको आगामी आर्थिक वर्ष

काकडभिट्टा-इनरुवा खण्डको मुआब्जा वितरणको काम शुरु

रमेश लम्साल काठमाडौँ, जेठ २४ गते । भौतिक पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकतामा साथ अगाडि बढाएको सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्गलाई थप गति दिने भएको छ । मेची–महकाली विद्युतीय रेलमार्गको काकडभिट्टा–इनरुवा खण्ड

डब्लुएचओबाट बाहिरिने ब्राजिलका राष्ट्रपतिको चे तावनी

रियो डि जानेरियो । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले आफ्नो देश विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट बाहिरिने चेतावनी दिनुभएको छ । उहाँले शुक्रबार डब्लुएचओलाई यस्तो चेतावनी दिनुभएको अधिकारीहरुले जानकारी दिएका छन् । डब्लुएचओले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।