अमेरिकाको राष्ट्रपति पदका लागि जो बाइडेनको उम्मेदवारी सुनिश्चित

वासिङटन । अमेरिकाको राष्ट्रपतिको आगामी कार्यकालका लागि डेमोक्याटिक पार्टीको तर्फबाट जो बाइडेनले उम्मेरबारी दिने सुनिश्चित भएको छ । यही बर्ष सन् २०२० को नोभेम्बरमा हुने निर्वाचनमा उहाँले वर्तमान राष्ट्रपति डोनाल्ड

प्रतिनिधिसभाको आजको बैठकमा कसले के भने

काठमाडौँ, जेठ २४ गते । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसदले कोभिड–१९ बाट आक्रान्त भएको मुलुकको अर्थतन्त्रको विकासमा ध्यान दिन आग्रह गर्नुभएको छ

दुबईबाट रित्तै फर्किएका भन्छन् : आफ्नै देशको माटोमा टेक्न पायौँ, धेरै खुसी छौँ

रमेश गिरी/काठमाडौं, जेठ २४ । राति ८ बजे मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित हेरिटेज बैंक्वेटको गेट अगाडि रोकियो नेपाली सेनाको गाडी। सेनाका पाँचवटा गाडीमध्ये एउटा गाडी यहाँ रोकियो भने अरु चारवटा सूर्यविनायक नगरपालिका–५

तीन लाख घु स रकमसहित वडाध्यक्ष प क्राउ

पाल्पा , जेठ २४ । पाल्पा जिल्लाको स्थानीय तहका एक जनप्रतिनिधिलाई शनिबार अ ख्तियार दुरु पयोग अनुसन्धान आयोग बुटवलको टोलीले रुपन्देहीबाट नगदसहित नि,यन्त्रणमा लिएको छ। रैनादेवी छहरा गाउँपालिका वडा नं

कोरोना सं,क्रमणमा भारत इटली भन्दा अगाडी, दिनमा झण्डै दश हजार सं,क्रमित

एजेन्सी । विश्वभरी म,हामारीका रुपमा फैलिएको कोरोनाभा,इरसको सं,क्रमणमा भारतले इटलीलाई पनि जितेको छ। विश्वमै धेरै सं,क्रमित भएका देशहरुको सूचीमा छैटौ अग्रपंक्तिमा रहेको इटलीलाई उछिनेर अहिले भारत छैटौ अग्रपंक्तिमा पुगेको हो। भारतमा

पहिरोले भीमफेदी–कुलेखानी सडक अवरु द्द

हेटौँडा, जेठ २४ गते । शुक्रबार बिहानैदेखि परिरहेको वर्षाका कारण पहिरो जाँदा हेटौँडादेखि काठमाडौँ जोड्ने सडकखण्ड अ,वरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । भीमफेदी गाउँपालिका–६ मा पर्ने उक्त

नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा

भरतपुर, जेठ २४ गते । नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ । लकडाउनले डेढ

आज देशैभरि हल्कादेखि मध्यम वर्षा हुने

काठमाडाैँ, २४ जेठ । केही दिनयता नेपालमा निरन्तर वर्षा भइरहेकाे छ । स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा बनेको “निसर्ग” चक्रवात कमजोर भई बनेको न्युन चापीय वायुको प्रभाव रहेकोले

काठमाडौंका पसल खुले तर आएनन् उपभोक्ता

-शर्मिला पाठक काठमाडौं । मीना श्रेष्ठले दुई महिना घर बसाइपछि आज पसल खोलेकी छिन् । विगत १० वर्षदेखि न्यूरोडमा कपडाको होलसेल पसल सञ्चालन गर्दै आएकी मीनाले दैनिकी सञ्चालन गर्न समस्या

कोरोना खोप निर्माणमा खटिरहेका वैज्ञानिकहरुलाई राष्ट्रपति भण्डारीको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वका सबै नागरिकलाई खोपको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छिन् । संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोन्सनले आयोजना गर्नुभएको ‘भर्चुअल’ विश्व खोप सम्मेलनलाई भिडियो सन्देश



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।