ठेकेदारसँग कुलमान : राति १० बजे फिल्डमा आउँछु, काम न भएको देख्नु न परोस् !

काठमाण्डाै : नेपाल विद्युत प्राधिकरण माताहतमा भइरहेका कामको नियमित अनुगमनमा जानु कार्यकारी निर्देशक कुलमान घिसिङको दैनिकी नै बनेको छ । समयमै काम पूरा गर्न उहाँ कहिले नागरिक सँग अनि कहिले

खाद्यान्नमा ४८ प्रतिशतसम्म मूल्यवृ द्धि, यसकारण ब ढ्यो मूल्य

काठमाडौं, फागुन ५ । खाद्य वस्तु तथा तरकारीको बजार मूल्य ४८ प्रतिशतसम्म बढेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ। गत वर्षको पुससम्म ८.३१ प्रतिशत घटेको तरकारीको मूल्यवृद्धि दर चालु आर्थिक वर्षको

७२ वर्षपछि सरकारले गर्‍याे गोर्खा भर्ती स न्धि पु नरावलोकनको आ ग्रह

काठमाडौं, फागुन ५ । सरकारले बेलायतलाई सन् १९४७ मा भएको त्रिपक्षीय (नेपाल-भारत–बेलायत) गोर्खा भर्ती सन्धि पुनरावलोकनका लागि अनुरोध गरेको छ। बेलायती सेनाका प्रमुख मार्क कार्लेटोन-स्मिथ सातदिने औपचारिक भ्रमणमा शनिबार काठमाडौं

मौसम विभागबाट आयो यस्तो खबर

काठमाडौं, फागुन ५ । केही दिनदेखि मौसम सामान्य रहेको नेपालमा बुधबारदेखि बदली हुने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले आज (सोमबार) बिहान दिएको जानकारीअनुसार बुधबार बिहानैदेखि नेपालमा पश्चिमी वायुको

अब श्री मती सा क्षी न राखी प्रहरीले रा जीनामा दिन न पाउने

काठमाडौं, फागुन ५ । नेपाल प्रहरीमा राजीनामा दिँदा श्रीमतीको सहभागिता अनिवार्य चाहिने नियम लागू गरिएको छ। प्रहरी कर्मचारीले राजीनामा दिनुपूर्व श्रीमतीको स्वीकृतसहित स्वयम् श्रीमतीलाई उपस्थित गराउनुपर्ने भएको हो। प्रहरी प्रधान

र क्षामन्त्री पोखरेल आज भारतले अ तिक्रमण गरेको का लापानी जाँदै

काठमाडौं, फागुन ५ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो भूमि एक इन्च पनि नछाड्ने बताएका छन्। ‘हामी हाम्रो भूमि एक इन्च पनि छाड्दैनौं’, उनले भने, ‘हामीलाई अरू देशको भूमि

वैदेशिक लगानी प्र तिवद्धता २३ खर्ब, भि त्रियो १२ अर्बमात्र

काठमाडाैं,फागुन ५ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार संघीय संसद्को प्रतिनिधिसभामा वैदेशिक लगानी उत्साहजनक रूपमा वृद्धि भएको दावी गरे पनि तथ्यांक भने ठीक उल्टो देखिएको छ । प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा

चीनबाट फ र्काइएका नेपालीमा खु सीको ब हार, भन्छन्–सरकारलाई धन्यवाद

काठमाडाैं,फागुन ५ । कोरोना भा इरस सं क्रमणको उद्गमस्थल मानिएको चीनको हुवेई प्रान्तमा रहेका नेपाली स्वदेश फर्कन पाएकामा खुसी भएका छन्। उनीहरूले सरकारले ढिलै भए पनि आफूहरूको उचित व्यवस्थापन गरेको भन्दै

ललिता निवास जग्गा प्र करण– आ रोपित प क्राउ गर्न बाटो खुल्यो

काठमाडाैं,फागुन ५ । ललिता निवास जग्गा प्र करणमा मुछिएका १ सय ७५ जनामध्ये १ सय ७२ जनावि रुद्ध गृ ह मन्त्रालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)मा कि टानी जा हेरी

महरा वि रुद्धको मु द्दाको ब हस सकियो, फै सला आज आउँदै

काठमाडाैं,फागुन ५ ।  ब लात्कार प्रयास अ भियोगमा पुर्पक्षका लागि का रागारमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मु द्दाको फैसला आज (सोमवार) आउने भएको छ । सो बहस आइतवार सकिएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।