भारतमा रहेको संसारकै ठूलो क्रिकेट रंगशालाको ट्रम्पले उद्घा टन गर्ने

एजेन्सी – भारतको अहमदाबादस्थित मोटेरामा संसारकै सर्वाधिक ठूलो क्रिकेट रंगशालाको निर्माण भई रहेको छ । उक्त स्टेडियमको उद्घाटन अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पबाट गराउने तयारीमा भारत रहेको छ । संसारकै ठूलो

संसदमा प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको अंकमा यस्तो छ अ मिल्दो तथ्य

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जनताले अनुभूति गर्ने गरी नै मुलुक विकास र समृद्धितर्फ अघि बढेको दाबी गरेका छन् । सरकारले दुई वर्ष पूरा गरेको अवसरमा शनिबार संसद्समक्ष कामको फेहरिस्तसहित करिब

कोरोनाको प्र भाव : बजारमा लसुनको अ भाव

काठमाडौं । कोरोना भाइरसका कारण नेपाल–चीन सिमाना बन्द हुँदा नेपाली बजारमा लसुनको अभाव देखिन थालेको छ । नेपालमा भारत र चीनबाट लसुन आयात हुने गरेको छ । नेपाली र भारतीय

प त्नीको क माइमा नि र्भर हुनुपर्दा पुरुषहरु सबैभन्दा दुः खी हुन्छन् !

एजेन्सी । एक हालैको वैज्ञानिक अध्ययनले पुरुषहरु कुन समयमा खुसी हुन्छन् र के कुराले उनीहरुलाई सबैभन्दा बढी दुःखी बनाउन सक्छ भन्नेबारे नयाँ तथ्य पत्ता लगाएको छ । १४ वर्षसम्म अमेरिकाका

७ अर्ब ख र्चेर १७३ राेपनी क्षेत्रफलमा कस्तो बनाइदैछ संसद भवन?

काठमाडौं । सरकारले झन्डै ७ अर्ब रुपैयाँ लगानी गरेर सिंहदरबारस्थित पुतलीबगैचामा बनाइरहेको संघीय संसद भवनको आइतबार सभामुख अग्निप्रसाद सापकोटाले अवलोकन गरे। शहरी बिकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिलाल गेलालले

नेपालमा अ नुमति न पाएको सीजी टेलिकमले कि न्यो युरोपको ‘मोल्डसेल’

काठमाडौं, फागुन ४ । चौधरी ग्रुपअन्तर्गतको सीजी टेलिकमले युरोपको मोल्डोभामा सञ्चालनमा रहेको ‘मोल्डसेल’ टेलिकम खरिद गरेकाे छ। सरकारले सीजीको सात जिल्लामा रहेको लिमिटेड मोबिलिटी सेवालाई खारेज गरेको केही दिनपछि कम्पनीले

टे लिश्रृंखला “हल्का रमाइलो” को आजको २४ औ भाग यस्तो छ ! हेर्नुहोस् भिडियो

काठमाण्डौ । मिडिया हबको प्रस्तुति रहेको हाँस्य टेलिश्रृंखला ‘हल्का रमाइलो’ प्रत्येक हप्ताको आइतबार प्रसारण हुने गर्दछ भने बल्छी-ध्रुबे अफिसियल युट्युब च्यानल मार्फत आउने गर्दछ । सोम धिताल उत्पादन सल्लाहकार तथा

क्रिकेट रंगशालाः ३५ आइचर रोडाबालुवा लिएर नुवाकोटका व्यवसायी चितवन आए

चितवन, फागुन ४ : चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि नुवाकोटका व्यवसायीले रोडा,बालुवा सहयोग गरेका छन्। आज विहान रोडा,बालुवा बोकेका आइचर रंगशाला पुगेका छन् । आइचर व्यव सायीले

प्र तिपक्षको दुई वर्ष : यसरी चु क्यो कांग्रेस

काठमाडौं, फागुन ४ । प्रधानमन्त्री केपी ओलीले शनिबार संघीय संसद्मा सम्बोधन गर्ने क्रममा प्रमुख प्रतिपक्ष कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाप्रति कटाक्ष गरे। ‘कम्युनिस्ट सरकार आयो भने रुन पनि पाइन्नँ’

गण्डकी प्रदेशका मुख्यमन्त्रीले कार्यालयमै यसरी म दिरा पिएपछि…

काठमाडौं, फागुन ४ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो जन्मदिन भन्दै मुख्यमन्त्री कार्यालयमा नै रक्सीको भोज दिएका छन्। रेडलेबल हुस्कीको चुस्की मुख्यमन्त्री बस्ने टेबलमा नै राखी अन्य कर्मचारीलाई समेत



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।