सामाजिक सु रक्षा योजना अनिवार्य हाे, ऐच्छिक नबनाउन चे तावनी

काठमाडौं । सामाजिक सुरक्षा योजनाप्रति असन्तुष्टि चुलिँदै जाँदा सरकारले भने यो योजना ऐच्छिक नभई अनिवार्य रहेको बताएको छ । वित्तीय क्षेत्रका कर्मचारीहरू संगठित रूपमै यस योजनाको विपक्षमा उभिएपछि बिहीवार प्रेस

इ जलासमा रो शनीको बे चैनी, भ निन्- ‘फ साइयो’

ललितपुर । हल्का रातो रङको कुर्ता, कालो सुरुवाल र कालै सलमा रोशनी शाही बिहीबार उच्च अदालत पाटन पुगिन्। उनकै जाहेरीका आधारमा जबर्जस्ती करणी उद्योग मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराको

माधव नेपालकाे गु नासाे- ‘मलाई कि नारा लगाइँदै छ’

काठमाडाैँ । नेकपाका नेता माधव नेपालले पार्टी सचिवालयको निर्णयमा विमति कायमै राखेका छन्। जारी स्थायी समिति बैठकमा पार्टी सचिवालयले गरेका निर्णय अनुमोदन प्रस्ताव आएपछि नेता नेपालले असहमति कायमै रहेको प्रस्ट

अब राजा वीरेन्द्रको निजी निवास हेर्न पाइने

काठमाडाैँ, ४ पुस । राजा वीरेन्द्रको निजी निवास श्रीसदन र उनले प्रयोग गरेका सवारीसाधन पनि अवलोकन गर्न पाइने भएको छ । नारायणहिटी सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका

‘मिसेस् युनिभर्स २०१९’मा नेपालको प्रतिनिधित्व गर्दै अनिला

काठमाडौं । डिसेम्बर अन्तिम साता चीनको ग्वान्जोमा आयोजना हुने विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् युनिभर्स २०१९’मा नेपालको प्रतिनिधित्व अनिला श्रेष्ठले गर्ने भएकी छन् । ईप्लानेट प्रा.लिले उनलाई पठाउन लागेको

नेकपा र राजपा स हमतिको तरंग: सरकारको स मीकरण बदलिने सं केत

काठमाडाैं,पुस ४ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच दुई बुँदे सहमति भएसँगै संघीय सरकार र प्रदेश २ सरकारको समिकरण बदलिने सम्भावना बढेको छ ।

किन बि क्न छाड्यो जलविद्युतकाे सेयर?

काठमाडौं, पुस ४ । कुनै समय थियो, जलविद्युत्को सेयर भनेपछि लगानीकर्ताको हानथाप हुन्थ्यो। लगानी कर्ताले केही नसोची सेयरका लागि आवेदन भर्थे। १० कित्ता सेयर परे पनि ठूलो सम्पत्ति जोडेको र

बा लबा लिकालाई तरकारी खुवाउन नियमित सागसब्जीको तस्बिर देखाउनुपर्छ !

एजेन्सी । हरेक घरमा बालबालिकाहरुले सागसब्जी र फलफुल राम्ररी नखाँदा बाबुआमालाई समस्या हुने गरेको छ । गुलियो र बाहिरी खाना बढी मनपराउने बालबालिकाहरुलाई पोषणजन्य खानेकुरा विशेषगरी हरिाया सागसब्जी खुवाउन अत्यन्तै

पौष १० मा लाग्ने सूर्य ग्र हण बढी अ सरकारक हुनेछः ज्यो. सुवेदी (भिडियो सहित)

काठमाडौ ।  यही वि.सं. २०७६ पौष १० गते तदनुसार ई.सन २०१९ डिसेम्बर २६ तारिक बिहीवारका दिन खण्डग्रास सूर्य ग्रहण लाग्ने ज्योतिषी दीपक सुवेदीले बताउनु भएको छ । नेपाली समय अनुसार

४ प्रतिशत ब्या जमा आ विस्कार केन्द्रका लागि ऋ ण माग्दै महावीर पुन, खोलानै नभएको ठाउँमा ४ करोडको पुल ! (भिडियो)

काठमाडौं । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४७१ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । त्यस्तै विभिन्न विषयमा सम्बन्धित



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।