बिहानै रातभरी भिजाएको एक चम्चा मेथीदाना खानुका १० फाइदा

एजेन्सी ।  मेथीदानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । यसलाई राती भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई फाइदा पुर्याउने गर्दछ । के

कति शु ल्क लिन्छन् ऐश्वर्या र करीनाका मेकअप आर्टिस्ट ?

एजेन्सी । बलिउड स्टार परफेक्ट लुक्सको पछाडि एक मेकअप आर्टिस्टको अहम भूमिका रहन्छ। मेकअप आर्टिस्ट स्टार्स सानोसानो कुरामा पनि ध्यान दिन्छन्। रिल होस् वा रियलमा अनुहारलाई सुन्दरता बनाउन कसले चाहदैन र?

प्रधानमन्त्रीकाे निर्दे शनसँगै ९ हजार किलोमिटर सडकका खा ल्डाखुल्डी पु रिँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकासहित देशभरको राजमार्ग सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिएसँगै सडक विभागले मर्मतसम्भारलाई तीव्रता दिएको छ। प्रधानमन्त्री ओलीले सरकार पुनर्गठन गरेसँगै मुलुकभरकै सडक कालोपत्रे गर्न

स्थानीयको जग्गा पनि ज बर्जस्ती ह डपे नेता पुरीले

काठमाडाैं,पुस ३ । झापाको दमक नगरपालिका –८ का टेकबहादुर लिम्बुकधो बालुवाटारमा साढे १३ कठ्ठा जग्गा थियो । ०४२ सालमा रतुवा खेलामा आएको बाढीका कारण विस्थापित बनेको लिम्बुको परिवार अहिले भाडाको घरमा

नेपाल लिम्पियाधुरासम्मै हाे, भारतको ए कपक्षीय नि र्णय मा न्दैनाैँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल–भारत सीमाको विषय तथ्य, प्रमाण र सहमतिका आधारमा तय हुनुपर्ने बताएका छन्। उनले भारतबाट एकपक्षीय रूपमा गरिने निर्णय नेपाल सरकारलाई मान्य नहुने जबाफ सर्वोच्च अदालतलाई

नेकपा स्थायी समिति बैठक : मन्त्रीले गरे सरकारी कामको ब चाउ, अन्य नेताद्वारा आ लोचना

काठमाडौं, पुस ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी समिति बैठकमा मन्त्रीहरूले सरकारी कामको बचाउ गरेका छन् भने अन्य नेताले आलोचना गरेका छन्। पूर्वमाओवादी समूहका कतिपय नेताले पार्टीभित्रको बढ्दो

२ अर्बका सडक अ न्योलमा

धनगढी, ३ पुस । रमन कन्स्ट्रक्सनका कारण कैलाली र कञ्चनपुरमा लागू भएको क्षेत्रीय सहरी विकास आयोजना अन्योलमा परेको छ। पाँच वर्षमा सक्ने लक्ष्य रहेको आयोजना अढाई वर्ष बितिसक्दासम्म निर्माण सुरु

त्रिभुवन विमानस्थलमा अब १९० टनभन्दा बढीका जहाजलाई पनि उडान-अ वतरणको अ नुमति

काठमाडौं, पुस ३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब १९० टनभन्दा बढीका जहाजले पनि उडान गर्न पाउने भएका छन्। विमानस्थलले यसअघि लगाएको लोडको सीमा हटाएको खबर आजको कारोबार दैनिकमा दीपेन्द्र थापाले

तराई क्षेत्रमा दुई दिनसम्म घाम नलाग्ने, चि सोबाट बच्न मौसम विभागको आग्रह

काठमाडौं, पुस ३ । तराई क्षेत्रमा चिसो बढेकाे भन्दै त्यसको असरबाट बच्ने उपाय अपनाउन जल तथा मौसम विज्ञान विभागले सम्बन्धित क्षेत्रका बासिन्दालाई अनुरोध गरेको छ। तराईका अधिकांश क्षेत्रमा लागेको हुस्सु/कुहिरो भोलि

रामेछापमा ६ करोड लगानीमा एकीकृत बस्ती

काठमाडौं,पुस ३ ।  पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यका साथ रामेछापको खाँडादेवी गाउँपालिकाले एकिकृत बस्ती निर्माणको काम अगाडि बढाएको छ । गाउँपालिका –३ भीरपानीस्थित डब्खाको माझी बस्तीमा एकीकृत बस्ती निर्माण



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।