अब काठमाडौं महानगरवासीलाई हे मोडायलासिस सेवा निः शुल्क

काठमाडौं, पुस ३ । काठमाडौं महानगरका बासिन्दा र महानगरपालिकामा कार्यरत कर्मचारीले हेमोडायलासिस सेवा निःशुल्क पाउने भएका छन्। नेपाली सेनासँगको सहकार्यमा मिर्गाैलाका बिरामीलाई हेमोडायलासिस सेवा निःशुल्क गर्न लागिएको हो। नेपाली सेना

स र्वाेच्चलाई प्रधानमन्त्रीको ज वाफ : सी मा वि वादबारे आ देश जा री गरिरहनुपर्दैन

काठमाडाैं,पुस ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवाद कूटनीतिक पहलबाट टुंग्याउनका लागि पहल भइरहेको भन्दै अदालतले सोबारेमा कुनै आदेश जारी गर्न नपर्ने जिकिर गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाल र

सहकारीको संख्या घ टाउन महानगर सक्रिय, धमाधम म र्ज गराउँदै

काठमाडाैं,पुस ३ ।  काठमाडौं महानगरपालिका मा रहेका एक हजार ८ सय ४८ वटा सहकारीलाई आगामी पाँच वर्षमा सात सयको संख्यामा सीमित गर्ने अभियान शुरू भएको छ । सहकारी संस्थाको बेधिति

तुलसीले यसरी दिन्छ सं कट आउन लागेको पू र्वसंकेत

घरमा मठ राखेर तुलसी रोप्ने पुरानो चलन हो । तर तपाइँलाई थाहा नहुन सक्छ तुलसीको महत्व ठूलो छ । शास्त्रका अनुसार तपाइँको घरमा कुनै पनि नराम्रो घटना हुन लागेको छ

नेकपा-राजपा सहकार्य : नेपाली राजनीतिको ट र्निङ पोइन्ट!

काठमाडौं, पुस ३ । नाटकीय रुपमा विकसित राजनीतिसँगै समाजवादी पार्टीलाई सरकारबाट बाहिरन थप दबाब बढेको छ। सत्तारुढ दल नेकपाले राष्ट्रिय सभाको चुनाव र राष्ट्रिय मुद्दामा सहकार्यका लागि मधेसवादी दल राजपासँग

कांग्रेस किचलो : भा गबन्डामै अ ड्कियो स हमति

काठमाडौं । नेपाली कांग्रेसभित्र नेपाल विद्यार्थी संघ, तरुण दल र पार्टीका रिक्त विभाग गठनलगायतका विषयमा निरन्तर छलफल भइरहे पनि भागबन्डामै कुरा अड्किएको छ । गत २६ मंसिरबाट केन्द्रीय कार्यसमितिको बैठक

सफलताको सू त्रः कामप्रतिको चाहनाले पुर्याउँछ शिखरमा

एजेन्सी ।  स्टिभ जब्सबारे नसुन्ने अब त अत्यन्त कम होलान् । एप्पल कम्पनीका संस्थापक स्टिभ अहिले यो दुनियाँमा छैनन् तर उनको सोच र विश्वासले अहिले पनि विश्वमा तरङ्ग उत्पन्न गरिरहेको

राष्ट्रपतिलाई का र्यकारी अ धिकार दिएर मि र्गाैला फे र्ने त यारीमा प्रधानमन्त्री ओली ! प्र त्यारोपण नेपालमै हुने

काठमाडौं । अन्ततः समय, खर्च र सहजताका हिसाबले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपण नेपालमै हुने भएको छ। त्यसका लागि नातेदाहरूले मिर्गाैला दिने कबुल गरिसकेका छन्। प्रत्यारोपणको समय पनि टुंगो लागेको

प्याज: जति पत्र त्यति फाइदा !

काठमाडौं– त्यसो त हामी प्याजलाई तरकारीमा हालेर खान्छौँ जसले हाम्रो तरकारीको स्वाद मीठो बनाइदिन्छ । तर, मीठो बनाउने मात्र होइन, प्याज खानाले सानातिना धेरै रोगहरु प्नि ठिक हुन्छन् । आयुर्वेदिक

स्वास्थ रहन कति खाने सागसब्जी र फलफूल ?

एजेन्सी– यदि तपाईं फलफूल–सब्जी कम सेवन गर्नुहुन्छ भने सावधान ! किनकि यसो गर्नाले तपाई कुपोषणको सिकार हुँदै हुनुहुन्छ । यसको खुलासा भारतका एक वैज्ञानिक रिपोर्टमा प्रकाशित भएको छ । फल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।