‘समृद्धिको सपना पूरा गर्न सरकार प्रतिवद्ध’ : मन्त्री गुरुङ

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले समृद्धिको सपना पूरा गर्न सरकार प्रतिवद्ध भएर लागेको बताएका छन्। खुल्ला बजारको २८औँ स्थापना दिवस तथा काठमाडौँ निम्न व्यापारी सङ्घको २६औँ

तमु धिं जापानले २५ औं तमु ल्होसार भब्य रुपमा मनाउने

टोकियो: तमु धिं जापानले २५ औं तमु ल्होसार (च्यु ल्हो) यहि आउदो जनवरी चार तारिक सनिबारका दिन विविध साँस्कृतिक कार्यक्रम सहित भब्य रुपमा मनाउने भएको छ । टोकियोको युनेओ पार्कमा

नायिका श्वेता खड्काको स क्रियतामा चिटिक्क माझी बस्ती : नयाँ घर सरे माझी

नारायण ढुङ्गाना : रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ। आकार एउटै र रङ पनि उस्तै भएको घर । एक छेउदेखि अर्को छेउसम्म

प ब्जी विश्वकप : नेपाली टिमले जित्यो १० लाख भन्दा बढी

काठमाडौं, २ पुस । मोबाइल तथा कम्युटरमा खेलिने बहुचर्चित अनलाइन गेम ‘पब्जी’ को एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरुको टिमले पुरस्कार जित्न सफल भएको छ । साउदीअरबमा आयोजित पहिलो ‘पब्जी मोबाइल

प तिले मा या न गरेपछि ८४ वर्षीया वृ द्धा न्या य खाेज्दै पुगिन् अ दालत

काठमाडौं, पुस २ । मकवानपुरको भीमफेदी गाउँपालिका–५ की ८४ वर्षीया टीकाकुमारी पाख्रिन सम्बन्धविच्छेदको निवेदन लिएर जिल्ला अदालत पुग्दा कर्मचारीहरु नै छक्क परे। किनकि जिल्लामा सबैभन्दा बढी उमेरकी बृद्धाले निवेदन लिएर

उपसभामुख तुम्बाहाङ्फे पनि वि वादमा

काठमाडौं, पुस २ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेको दावीअनुसार उनी भावी सामुखको लागि स्वाभाविक उम्मेदवार हुन्। उनी आवद्ध दल नेकपाले औपचारिक निर्णय गरिसकेको छैन। उपसभामुख तुम्बाहाङ्फे नै सभामुख होलिन् नहोलिन् भन्ने

काम टा र्ने बानी कसरी ह टाउने ?

बीबीसी । “ह्या पछि गरौँला !” भन्दै काम टार्ने बानी सबैमा सामान्य भइसकेको छ । तर कतिपय अवस्थामा यसले गम्भीर रुप लिन सक्छ र हाम्रो स्वास्थ्यका लागि समेत हानिकारक हुने

सम्बन्ध वि च्छेदपछि ऋतिक–सुजैन सम्बन्ध कस्तो ?

एजेन्सी– बलिउड अभिनेता ऋतिक रोशन र उनकी पूर्वपत्नी सुजैन खानले एकअर्कासँग नबस्ने निर्णय गर्दै सम्बन्धविच्छेद गरे । तर, उनीहरुको सम्बन्ध आज पनि उस्तै राम्रो छ । यतिमात्र होइन, यी दुई

आमालाई दिदी बनाएर से टिङमा नागरिकता ! स्कुल बनाउन गैर का नूनी ठेक्का दिदा ११ लाख झ्वाँ म (भिडियो)

काठमाडौं । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४७० औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । साथै विभिन्न विषयमा सम्बन्धित

नागरिकता का नुन सं शोधन दिल्लीमा फेरि हिं सा, प्रधानमन्त्री मोदीद्वारा शा न्त बन्न आग्रह

नयाँ दिल्ली । भारतमा नागरिकतासम्बन्धी नयाँ कानूनको विरोधमा प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्रीले नागरिकता संशोधनलाई लिएर अब राजनीति बन्द गर्न आग्रह गरेका छन् । देशभरि विरोध प्रदर्शन विस्तार भइरहेका बेला भारतीय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।