कुनै ज टिलता न थपिए प्रधानमन्त्री एक-दुई दिनमै डि स्चार्ज हुने

काठमाडौं । उपचारमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक–दुई दिनमै अस्पतालबाट डिस्चार्ज गरिने जनाएका छन्। प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार आइरहेको र यस्तै सुधार जारी रहे डिस्चार्ज गर्न सकिने उनीहरूले

धनकुटाका रेश्मा र अन्जु पनि नेपाल आईस मि स पुर्वाञ्चल दसौ संस्करणको अ न्तिम छ नोटमा

धरान । पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा स्थापीत नेपाल आईस ‘मिस पुर्वाञ्चल’को दसौ संस्करणको अन्तिम प्रतिस्पर्धीको रुपमा २१ जना पुर्वको बिभिन्न सहरको युवतीहरु छनोट भएका छन् । अनलाइन फर्म

अ पाङ्गता भएका विद्यार्थीको स हारा बन्दै सुन्दरहरैंचाका सङ्घ संस्था

विराटचोकः ‘दिगो विकासको लक्ष्य, अपाङ्गमैत्री भविष्य’ भन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुको २८ औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । यसै क्रममा बुधबार मोरङको सुन्दरहरैंचा नगरपालिकाका विद्यार्थीलाई शैक्षिक सामग्री साथै

एउटा यस्तो अ चम्मको भारतीय कम्पनी,जस्ले ९ घण्टा सुते बापत पैसा दिन्छ

एजेन्सी । के तपाईलाई थाहा छ ? सुतेर पनि पैसा कमाउन सकिन्छ । तर, विश्वमा यस्तो पनि देश छ, जहाँ ९ घण्टा सुतेपछि पैसा पाईन्छ । भारतको बैंगलोरस्थित एक कम्पनीले

उत्तर कोरियाली नेता किम पत्नीसहित सेतो घो डामा सवार हुँदा जे देखियो, म हत्वपूर्ण नि र्णय लिने संकेत 

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्वीपको सबैभन्दा अग्लो शिखर मानिने माउन्ट पेक्टुको सेतो घोडा चढेर यात्रा गरेका छन् । नेता उनले आफ्नी पत्नीसहित माउन्ट पेक्टुको आरोहण

तेह्रौँ द क्षिण ए शियाली खे लकूद: ब्याडमिन्टनमा नेपाल सेमी फा इनलमा

कास्की । तेह्रौँ दक्षिण एशियाली खेलकूदअन्तर्गत ब्याडमिन्टन प्रतियोगितामा पुरुष सिङ्गल, डबल्स तथा मिक्स डबल्समा नेपाल सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित ब्याडमिन्टन कभर्ड हलमा आज भएको खेलमा पुरुष सिङ्गलतर्फ

साग स्वर्णमा नेपाल भन्दा भारत अगाडि

काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) को तालिकामा नेपालभन्दा अघि भारत पुगेको छ। दोस्रो दिनसम्म नेपाल अघि रहे पनि उद्घाटन भएको तेस्रो दिनका खेल सकिँदा पदक तालिकामा भारत अघि बढेको

तेह्रौँ साग: २९ स्वर्णसहित नेपाल शीर्ष स्थानमा

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपाल पदक तालिकाको शीर्ष स्थानमा छ । नेपालले हालसम्म २९ स्वर्ण, १४ रजत र १९ कास्यसहित कुल ६२ पदक जितेको छ । यस्तै

समृद्धिका लागि उद्योगधन्दा र व्यापार आवश्यक: बाबुराम भट्टराई

तनहुँ । सङ्घीय समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले समृद्धिका लागि उद्योगधन्दा र व्यापार व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको बन्दीपुरमा आज पार्टीका कार्यकर्तासँग आयोजित भेटघाटमा हरेक व्यक्ति

साढे ३३ किलो सुन त स्कारी प्र करण: स र्बोच्चद्वारा आरके ज्वेलर्स सञ्चालन गर्न बाटो खु ला

काठमाडौं । सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समितिले सिलबन्दी खुला गरी आरके ज्वेलर्स सञ्चालनका लागि बाटो खुला गरेको छ । न्यायाधीशद्वय सपना



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।