हॉंस्य टेलिश्रृंखला ‘मेरी बास्सै’ को आजको ६२० औं एपिसोड (भिडियो)

काठमाडौँ । नेपाल टेलिभिजनबाट पुनः प्रसारणमा आइरहेको चर्चित टेलिश्रृङ्खला मेरी बास्सै पुनः प्रसारणमा आएदेखि नै यसको चर्चा चौतर्फी चल्न थालेको छ । नेपाल टेलिभिजनबाट प्रसारणमा आएका धेरैजसो हाँस्य श्रृङ्खलाहरु बन्द

यसरी पर्यटककै कपडामा झुण्डिन्छन् म’गन्ते,मा’ग्नेहरुको ‘अ’खडा’ बन्दै पोखरा

पोखरा । आन्तरिक र बाह्य पर्यटकको रोजाइको शहर पोखराको लेकसाइड भारतीय माग्नेहरुको अखडा बन्दै गइरहेको छ । सडकमा प्राकृतिक दृश्यावलोकन गर्दै एकतमास हिँडिरहेका पर्यटकमाथि बाटो छेऊ बसेर माग्ने र उस्तै

जन्मदिनमा आमालाई भुलेनन् मोदीले, आमासँग आशिर्वाद लिएर सँगै खाए खाना

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ६९ औं जन्मदिनको अवसरमा आमा हीरा बेनसँग आशिर्वाद लिएका छन। मंगलबार दिउँसो अढाई बजे गुजरातको गान्धीनगर स्थित निवास पुगेर प्रधानमन्त्री मोदीले आमासँग आशिर्वाद

आफ्नो सानो स्वार्थ पूरा गर्न होनहार योग्य नेतालाई अघि सार्न सक्नु भएन भने सिंगो देश पछि पर्छ !

काठमाडौं : नेपालको एउटा सानो राजनीतिक दल विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाले आफ्नो दलको आगामी अधिवेशनमा आँफू अध्यक्षको रुपमा उमेद्वारी नदिने घोषणा गरेका छन् । विवेकशील नेपाली दल

सर्वोच्चले खोल्यो चर्चित न’क्कली भ्याट बिल प्र’करणको फाइल

काठमाडौं, भदौ ३१ । सर्वोच्च अदालतले करिब एक दशकअघिको चर्चित न’क्कली भ्याट बिल प्र’करणमा मुछिएका कम्पनीहरूको कर वि’वादसम्बन्धी मु’द्दाको फाइल खोलेको छ। त्यस क्रममा सोमबार ५ वटा फरक कम्पनीका मु’द्दामा सुनु’वाइ

अब यसरी सरकारले सबै नेपालीलाई जग्गाधनी बनाउने

काठमाडौं, भदौ ३१ । सरकारले सबैलाई जग्गाधनी बनाउने लक्ष्यको कार्यान्वयन पक्ष अघि बढाएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिलाई स्रोत र साधन मानेर आर्थिक लक्ष्य पूरा गर्न

मेलम्चीको पानी ६ महिनाभित्र काठमाडौं झारे ठेकेदारलाई १० प्रतिशत बोनस

काठमाडौं, भदौ ३१ । सरकारले मेलम्चीको पानी साढे ६ महिनामा काठमाडौंमा झारे ठेकेदार कम्पनीलाई १० प्रतिशत बोनस दिने गरी सम्झौता गर्दै छ । चाँडो पानी ल्याउन मेलम्ची खानेपानी विकास समितिले आयोजनाको हेडवक्र्स

काठमाडौंसहित विभिन्न स्थानमा बिहानैदेखि वर्षा, ठूलो पानी पर्ने सम्भावना

काठमाडौं, भदौ ३१ । यतिबेला (सोमबार बिहान) काठमाडौं उपत्यकासहित पूर्वदेखि पश्चिमसम्मै विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार अहिले मध्य क्षेत्रका काठमाडौंसहित

जन्डिसको उपचार गर्छु भन्दै धामीले पेट चि’रिदिँदा बिरामीको मृ’त्यु

काठमाडौं, भदौ ३१ । मुखैले चुसेर कमलपित्तको विकास निकाल्ने बहानामा पेट चि’रेका ३९ वर्षीय बि’रामी राजु मगरको सोमबार मृ’त्यु भएको छ। यो धादिङको खबर हो। पेट चि’रेर निको नभएका राजु अशक्त

माधव नेपालको अबको रणनीतिः कार्यकारी अध्यक्ष प्रचण्ड !

काठमाडौं, भदौ ३१ । ५ भदौमा सिंगापुरमा उपचारका लागि प्रस्थान गर्नुअघि अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष प्रचण्डलाई बैठक सञ्चालनको अधिकार दिएका थिए। तर, प्रचण्डलाई त्यस्तो अधिकार दिने कि नदिने भन्ने विषयमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।