काठमाडौं भ्यु टावरका ठेकेदार भेटुवाल पक्राउ

काठमाडौं, १३ असार । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यू टावर निर्माण गरिरहेका व्यवसायी एवम ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन ।   शुक्रबार उनलाई अनामनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर

गायिकाद्दय चौहान र अधिकारी अभियानमा दिपकराजकाे साथ

काठमाडौं, १३ असार । कलाकार दिपकराज गिरी गायिकद्दय एलिना चौहान र समिक्षा अधिकारीको पक्षमा खुलेका छन् ।   आफ्नो बारेमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरूको तस्विर र नाम सार्बजनिक गरिरहेका गायिकद्दय

भारतबाट ल्याउँदै गरेको १० लाख बढी रुपैयाँ सहित १ जना पक्राउ

रौतहट, १३असार । भारतबाट अवैध रूपमा ल्याउँदै गरेको १० लाख बढी नेपाली रुपैयाँ सहित एकजना युवक रौतहटको सदरमुकाम गौरमा पक्राउ परेका छन्।   पक्राउ पर्नेमा गौर नगरपालिका–१ ट्रान्सफर्मर चौक बस्ने ३० वर्षीय

बारामा ४३ लाखको राजश्व छलीको सामान सहित ट्रक बरामद

बारा, १३ असार । जिल्ला प्रहरी कार्यालय, बाराको टोलीले सिमरा–बीरगञ्ज सडकखण्डमा चेकजाँचका क्रममा करिब ४३ लाख ३४ हजार बराबरको राजश्व छलीको आशंकामा सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी

लागू औषधसहित स्याङ्गजाका युवक गौरमा पक्राउ

सञ्जय मिश्रा /रौतहट, १३ असार । रौतहटको गौर स्थित भारतबाट नेपालतर्फ लागू औषध ल्याउँदै गरेका स्याङ्जाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले विशेष सुराकीका आधारमा जाँच

फिदिममा बम जस्तै देखिने शंकास्पद वस्तु फेला

पाँचथर । फिदिममा बम जस्तै देखिने शंकास्पद वस्तु भेटिएको छ । फिदिम–६ शिवामा शंकास्पद वस्तु फेला परेको हो । शंकास्पद वस्तु फेला परेका स्थानबाट १०० मिटर वरपर खाली गरिएको प्रहरीले

पहिलो पटक मधेस प्रदेशको बजेटमा सञ्चार लक्षित कार्यक्रम समावेश

इन्दीप कोइराला/बारा, १३ असार । मधेस प्रदेश सरकारले पहिलोपटक सञ्चार क्षेत्रलाई लक्षित गर्दै आर्थिक वर्ष २०८२/८३ को बजेटमा विभिन्न कार्यक्रमहरू समावेश गरेको छ ।   नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी जैसवाल पक्राउ

काठमाडौं, १३ असार । बैंकिङ कसूर मुद्दामा फरार रहेका राधा मोहनप्रसाद जैसवाललाई प्रहरीले बिहीबार दिउँसो काठमाडौंको सिनामंगल क्षेत्रबाट पक्राउ गरेको छ।   गौशाला प्रहरी वृत्तका अनुसार जैसवाललाई बाटो हिँडिरहेका अवस्थामा

हुम्ला सदरमुकाममा बाटो पुग्ने भए पछि प्रधानमन्त्रीद्दारा खुसी ब्यक्त

काठमाडौं, १३ असार । हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ।   प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी

अझै भेटिएनन् अरुण नदीमा बेपत्ता भोजपुरका दुई बालिका

भोजपुर । अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका छैनन् । उनीहरूको खोजी कार्य भने जारी राखिएको छ । हतुवागढी गाउँपालिका–९, मचुवाटारका १३ वर्षीया खुसी राई र १२ वर्षीया



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।