भावी नेतृत्व चयनका लागि बारले अपरान्ह १२ बजेवाट मतगणना सुरू गर्ने

काठमाडौं, २३ चैत । गत शनिवार सम्पन्न नेपाल बार एशोसियनकाे निर्वाचनकाे मत गणना केही बेरमा सुरू हुदैँछ ।   अपरान्ह १२ बजेवाट सुरू हुने मतगणनाका लागि देशैभरीका ३६ मतदान केन्द्रकाे मतपेटिका

सशस्त्र प्रहरीले ५० दिनमा समात्यो ८५ लाखको अबैध सामान

सञ्जय मिश्रा /रौतहट, २५ चैत। सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले कमाण्ड सम्हालेको ५० दिनको अवधिमा ८५ लाख भन्दा बढीको अबैध सामान बरामद भएको छ।  

मनास्लु क्षेत्रमा बेलायती पर्यटकको मृत्यु, २४ घन्टा देखी हुन सकेन उद्दार

गोरखा, २५ चैत । मनास्लु क्षेत्र घुम्न आएका एक बेलायती नागरिकको मृत्यु भए पनि अझै उद्दार हुन सकेको छैन । डिजाएर एडभेन्चर ट्रेकिङ एजेन्सीमार्फत मनास्लु क्षेत्र घुम्न गएका लायती नागरिक

जनमत-उन्मुक्ति बिच बैशाख १५ मा एकीकरण, पार्टीको नाम जनमत, चुनाव चिन्ह ढकिया

बर्दिया, २५ चैत । अन्ततः जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण हुने पक्का भएको छ।   सिके राउत नेतृत्वको जनमत र रेशम चौधरी नेतृत्वको उन्मुक्ति बिचमा एकीकरण हुने पक्का

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं, २५ चैत । मन्त्री परिषदको बैठक बस्दैँछ ।   प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ ।   बिमेस्टक सम्मेलन, थाइल्याण्डवाट प्रधानमन्त्री फर्किए पछि पहिलो पटक मन्त्रिपरिषद

आइपिएल : गुजरातको तेस्रो जीत, हैदाराबादको पाँचौं हार

काठमाडौं, २५ चैत ।  गुजरात टाइटन्सले तेस्रो जीत हासिल गरेको छ ।   इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार घरेलु टोली सनराइजर्स हैदराबादविरुद्ध ७ विकेटको सहज जित दर्ता गरेर तेस्रो

नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाको अध्यक्षमा राई

धनकुटा । नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाको १३औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले भाषा माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको

साविक विजेता पुलिसलाई पन्छाउँदै मच्छिन्द्र सेमीफाइनलमा

बारा, २५ चैत । मच्छिन्द्र फुटबल क्लब जीतपुरसिमरा गोल्डकपको १५ औं संस्करणको सेमीफाइनलमा प्रवेश गरेको छ ।    साविक विजेता पुलिसलाई टाइव्रेकरमा ४पन्छाउँदै मच्छिन्द्रले अन्तिम चारमा स्थान बनाएको हो । मच्छिन्द्रको

मानुषी घोषले जीतिन इन्डियन आइडल १५ को उपाधी

मुम्बई, २५ चैत । कोलकाताकी मानसी घोष गायन रियालिटी शो इन्डियन आइडलः १५ को विजेता घोषित भएकी छन् ।    फाइनलमा पुग्ने उत्कृष्ट पाँच प्रतियोगीमध्ये खड़गपुरका सुभाजित चक्रवर्ती दोस्रो र

बन फडानी तिब्र, बस्ती नै बसाउन लागे पछि एकजना पक्राउ

सञ्जय मिश्रा/रौतहट, २५ चैत। बिगतमा काठ चोरी तस्करीबाट बदनाम रौतहटस्थित सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बनक्षेत्र भित्र तिब्ररुपमा फडानी गरि ब्यक्तिगत खेत बनाउने होड चलेको छ। स्थानीयदेखी बिभिन्न जिल्लाबाट बसाई सरेर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।