प्रेस चौतारीको महाधिवेसन आजवाट, प्रधानमन्त्रीले उदघाटन गर्ने

बिराटनगर, १० चैत  । प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आजवाट विराटनगरमा सुरु हुँदै छ ।  ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशन तीन दिनसम्म

आजको मौसमः पाँच प्रदेशमा मेघ गर्जन सहित बर्षा हुने

काठमाडौं, १० चैत । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय  वायूको समेत आंशिक  प्रभाव रहेको छ।    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा

सहिदभूमिमा जीवन विकास लघुबित्त बित्तिय सस्थाको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा साक्षरता कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा जीवन विकास लघुबित्त बित्तिय सस्थाको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा साक्षरता कार्यक्रम सम्पन्न भएको छ । जीवन बिकास लघुबित्त बित्तिय सस्था सहिदभूमि आखिसल्ला शाखाले ८५

सङ्खुवासभामा चट्याङ पर्दा ४० भेडा मरे

सङ्खुवासभा । सङ्खुवासभाकाे उत्तरी क्षेत्रमा पर्ने मकालु गाउँपालिका–३ सिदानेखर्कमा चट्याङ पर्दा ४० भेडा मरेका छन्। चट्याङ लागेर मकालु–३ सिम्माका टेकबहादुर मेघी गुरुङकाे ४० वटा भेडा मरेकाे जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका

मोरङको बेलबारी बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीका कपिल विष्ट निर्वाचित

मोरङ । मोरङको बेलबारी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीका कपिल विष्ट सभापतिमा निर्वाचित भएका छन् । एमाले निकट अनेरास्ववियुका प्रशान्त पोखरेललाई ३४ मतान्तरले पराजित गर्दै विष्ट निर्वाचित भएका हुन्

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! चैत १० गते आइतवार , यस्तो छ तपाईको राशिफल

श्री शाके १९४६ बि स २०८१ साल चैत्र १० गते आइतबार इश्वी सन २०२५ मार्च २३ तारीख चैत्र कृष्णपक्ष नवमी तिथी पूर्वाषाढा नक्षत्र वरियान योग तैतिल करण चन्द्रमा धनु राशिमा

कोशी प्रदेश प्रहरी प्रमुखले गरे जिल्ला प्रहरी कार्यालय सोलुखुम्वुको निरीक्षण

विराटनगर, चैत्र ९ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय सोलुखुम्वुको निरीक्षण भ्रमण गर्नु भएको छ । चैत्र ९ गते बिहान भएको निरीक्षण भ्रमणको

नेकपा एमाले धनकुटा १० नं वडा कमिटी अध्यक्षमा घिमिरे

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी(एमाले) धनकुटाको धनकुटा नगरपालिका वडा नम्बर १० को दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट नगेन्द्र घिमिरेको अध्यक्षतामा ३१ सदस्यीय नयाँ वडा कमिटी सर्वसम्मत निर्वाचित

कोशी १३१ रनकाे फराकिलो अन्तरले बागमतीसँग पराजित

काठमाडौं, ९ चैत । बागमती प्रदेशले कोशी प्रदेशलाई १३१ रनको फराकिलो अन्तरले पराजित गरेको छ  ।   प्रधानमन्त्री राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा शनिबार भएको खेलमा बागमतीले कोशीलाइ फराकिलो अन्तरले

साहित्यकार पोखरेलको ‘समदृष्टि’ समालोचना संग्रह विमोचन

विराटनगर । साहित्यकार बाबुराम पोखरेलद्वारा लिखित ‘समदृष्टि’ समालोचना संग्रह विराटनगरमा विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार प्राडा देवी नेपाल,



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।