१८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

सुर्खेत, १४ फागुन । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ निवासी १८ वर्षीय रोशन पोख्रेललाई रक्त क्यान्सर  पुष्टि भएको छ । उनी हाल कक्षा १२ मा अध्ययनरत छन् । रोशनकाे बानेश्वरस्थित सिभिल अस्पतालको बेड नम्बर २३१

परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता

काठमाडौं, १४ फागुन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच जेनेभामा भेटवार्ता भएको छ ।  मन्त्री राणाले बुधबार टकसँग भेटवार्ता गरेकी हुन् ।

अमेरिकासँग खनिज सम्झौता गर्न युक्रेनको सहमति, जेलेन्स्की ट्रम्प भेट्न जाँदै

वासिंगटन डिसी, १४ माघ । अमेरिका र युक्रेन दुर्लभ खनिज र अन्य प्राकृतिक स्रोतहरूमा पहुँच आदान प्रदान गर्ने सम्झौतामा पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै यसबारेमा जानकारी दिएका

वक्रकुण्ड मन्दिर क्षेत्रमा भगवान गौतम वुद्वको मूर्ति निर्माण गरिने,मेयर तामाङले गरे शिलान्यास

धनकुटा,१४ फागुन । धनकुटा जिल्लाको धनकुटा नगरपालिका १ हिले स्थित धार्मिक एवं पर्यटकिय स्थल श्री वक्रकुण्ड मन्दिर क्षेत्रमा भगवान गौतम वुद्वको मूर्ति निर्माण गरिने भएको छ । आज उक्त मूर्तिको

दलजित श्रीपाली बने संयुक्त राजनीतिक दलित संघर्ष समितिको संयोजक

काठमाडौं, १४ फागुन । नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित श्रीर्पाली संयक्त राजनीतिक दलित संघर्ष समितिको संयोजक तोकिएका छन् । समितिको फागुन १२ मा काठमाडौंमा सम्पन्न पूर्ण बैठकले श्रीर्पालीलाई संयोजकको

एकीकृत समाजवादीको सचिवालय बैठक सुरू

काठमाडौं, १४ फागुन । एकीकृत समाजवादीको सचिवालय बैठक बुधबार दिउँसो १ बजेदेखि पार्टी कार्यालय आलोकनगरमा सुरू भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले समसामयिक राजनीतिबारे निर्णय लिने

पूर्वराजालाई मैले कुनै महत्व दिएको छैन : प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कुनै महत्व नदिएको बताएका छन् । विराटनगरमा बुधबार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेको

धनकुटामा ट्रकको ठक्करबाट बृद्दाको मृत्यु

धनकुटा,१४ फागुन । धनकुटामा ट्रकको ठक्करबाट एक बृद्दाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको धनकुटा नगरपालिका ६ गोठगाउं बस्ने ७० बर्षिय नन्द कुमारी राई रहेका छन् । हिजो सांझ

धनकुटामा एक बृद्द मृत फेला

धनकुटा,१४ फागुन । धनकुटामा एक बृद्द मृत फेला परेका छन् । जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ ज्यामिरे बस्ने अन्दाजी ७० बर्षिय भक्त बहादुर बस्नेत आफ्नो घरदेखि अन्दाजी ५ सय

४५ दिनमा ६५ करोडले महाकुम्भमा लगाए डुबुल्की

काठमाडौैं, १४ फागुन । भारतको प्रयागराजस्थित महाकुम्भमा ६५ करोडले स्नान गरेका छन् । माघ १ देखि फागुन १४ गतेसम्म ४५ दिनको अवधिमा ६५ करोडभन्दा बढी मानिसले डुबुल्की लगाएको उत्तर प्रदेश



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।