१८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

सुर्खेत, १४ फागुन । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ निवासी १८ वर्षीय रोशन पोख्रेललाई रक्त क्यान्सर  पुष्टि भएको छ । उनी हाल कक्षा १२ मा अध्ययनरत छन् ।

रोशनकाे बानेश्वरस्थित सिभिल अस्पतालको बेड नम्बर २३१ मा करिब १५ दिनदेखि उपचार भइरहेको छ । गम्भीर राेग लागेकाे पुष्टि भएपछि उनकाे परिवार चिन्तामा परेकाे छ । आर्थिक अभावका कारण उनकाे उपचारमा सहयाेग गर्न परिवारले अपिल गरेकाे छ ।

उनको परिवार, जो कृषि पेशामा आबद्ध रहेका छन्, आर्थिक अवस्थाको कमजोरीका कारण महँगो उपचार खर्च वहन गर्न संघर्षरत छन् । डाक्टरका अनुसार, उपचारका लागि अस्पतालमै रहनुपर्ने भएकोले यो परिवारका लागि अत्यन्त चुनौतीपूर्ण स्थिति उत्पन्न भएको छ ।

यस कठिन परिस्थितिमा बिरामीको जीवन बचाउनका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । तपाईंको सानो सहयोगले रोशनलाई नयाँ जीवनको आशा दिन सक्छ ।

सहयोग गर्न सकिने खाताहरू
 Esewa: 9863505919 (RAM PRASAD POKHREL)
 Global IME Bank: 31507010008144 (RAM PRASAD POKHREL)
 Registered Mobile Number: 9810542583
सम्पर्क: Ramprasad Pokhrel (मोबाइल: 9863505919)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।