काठमाडौं – प्रहरीले स्कार्पियोमार्फत् तस्करी गरिँदै गरेको ७११ किलो गाँजा बरामद गरेको छ। शनिबार बिहान राति साढे १ बजे प्रहरीले बोदेबर्साइन नगरपालिका-३ हुलाकी राजमार्गबाट स्कार्पियो र गाँजा बरामद गरेको हो।
विराटनगर । विराटनगरमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । विराटनगर १० स्थित रानीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४८ प ७०७० नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको
काठमाडौं, २६ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचन परिणाम माओवादीको पक्षमा आउनबाट अब कसैले रोक्न नसक्ने बताएका छन् । अनेरास्ववियू क्रान्तिकारीको २३ औं राष्ट्रिय
बाजुरा । बाजुरामा बाटोमै बच्चा पाएकी बोहराको उद्धार गरिएको छ। जिल्लाको गौमुल गाउँपालिका–३ ग्रजेकी २२ वर्षीया सिर्जना बोहराको उद्धार गरिएको हो। सिर्जनाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा
विराटनगर । चेतना संरक्षण प्रतिष्ठान नेपाल विराटनगरले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई पुरस्कृत गरेको छ । २० औं वार्षिकोत्सवको अवसर पारेर विराटनगरमा आयोजित विशेष समारोहमा प्रतिष्ठानले साहित्य, पत्रकारिता, धर्मसंस्कृति, कलालगायतका विभिन्न विधाका
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले प्राविधिक र सीपमूलक शिक्षाबाट मात्रै रोजगारीका अवसरहरु प्राप्त हुने बताउनुभएको छ । विराटनगरस्थित सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुलको २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसलाई
काठमाडौं । प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ को अवसर पारेर पूर्वी पहाडी जिल्ला पाँचथरको सदरमुकाम फिदिममा अहिले सम्मकै सबैभन्दा ठुलो सांगीतिक कार्यक्रम हुने भएको छ । हेल्प टुगेदर फाउन्डेसन (एचटीएफ)
विराटनगर । आख्यानकार नारद पोखरेलद्वारा लिखित ‘उर्वरा’ उपन्यासमाथि विराटनगरमा विमर्श गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले विराटनगरस्थित हिमालय दर्शन कलेजको सभाहलमा आयोजना गरेको कार्यक्रममा ‘उर्वरा’ उपन्यासमाथि विमर्श गरिएको हो ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयको साथ रहेको बताएका छन्। शनिबार पाथीभरा देवी दर्शन केबलकार प्रालिका तर्फबाट काठमाडौंमा पत्रकार सम्मलेन गर्दै उनले
बिराटनगर । ७ भाई छोराहरु मिलेर स्थापना गरेको तेजबहादुर–कृष्णमाया बिष्ट स्मृति प्रतिष्ठानले शिशुकक्षा देखि कक्षा ५ मा प्रथम, दितिय र तृतिय हुनेहरुलाई जेहेन्दार छात्रबृद्धि साथै बिद्यालयमा अध्ययनरत सबै छात्र–छात्राहरुलाई शैक्षिक