काम गर्ने साहुकै घरमा भारतीय व्यक्ति प्रयोग गरी चोरी गरेको आरोपमा दुई जना पक्राउ

सञ्जय मिश्रा,रौतहट – आफू स्वयम् काम गर्ने पसलमा भारतीय व्यक्ति प्रयोग गरी लाखौँ नगद तथा सुनको गहना चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट कटहरिया

स्वास्थ्य बिमा सुधार गर्नुहोस्: प्रधानमन्त्री

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका छन्। सो कार्यदलको प्रतिवेदन र

धनकुटाका निर्माण ब्यावसायीले पठाए प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

धनकुटा,६ माघ । नेपाल निर्माण ब्यावसायी संघ धनकुटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएको छ। धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो। निर्माण ब्यावसायीहरुले विभिन्न १४

कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथी भएको आक्रामणको कांग्रेसद्दारा भर्त्सना

काठमाडौं, ६ माघ । नेपाली कांग्रेसले कोशी प्रदेशका पुर्व मुख्यमन्त्री उद्धव थापामाथि भएको आक्रमणको भर्त्सना गरेको छ ।   आइतबार विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेसले केही व्यक्तिले हिजो राति झापामा गरेको

१ सय ९५ किलोग्राम गाँजासहित एक जना पक्राउ

पर्सा, ६ माघ । प्रहरीले ठुलो परिणामको गाजा बरामद गरेको छ ।    वीरगंज महानगरपालिका–१९ बर्वाबाट अवैध लागूऔषध गाँजा १ सय ९५ किलोग्रामसहित एक ब्यक्तिलाइ पक्राउ गरेको हो ।   

प्रधानमन्त्री ओली नेतृत्वको सरकार ढल्छ भन्ने कल्पना पनि गर्न सकिँदैनः एमाले नेता राई

काठमाडौं, ६ माघ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री राजेन्द्र राईले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने कुरा कल्पना पनि गर्न नसकिने बताएका छन् । आज नेपाली रेडियो

नाइजेरियामा पेट्रोल ट्याङ्करमा विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु

नाइजर, ६ माघ । नाइजेरियाको उत्तरी मध्य भागमा पेट्रोल ट्याङ्करमा विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ ।    देशको आपतकालीन ब्यवस्थापन बिभागका अनुसार शनिबार नाइजर राज्यको सुलेजा क्षेत्र

बिराटनगरबाट लागूऔषध सहित दुई जना पक्राउ

बिराटनगर, माघ ०६ गते । मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ५ गते विशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी

धनकुटामा प्रहरी सहायक निरीक्षक तामाङ पुष महिनाको उत्कृष्ट प्रहरी घोषित

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाद्वारा प्रहरी सहायक निरीक्षक रबिन तामाङलाई पुष महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् । सर्बोत्कृष्ट घोषित भएका तामाङले विभागीय मूल्य-मान्यता, आदेश- निर्देशनको पालना गरी व्यवसायिक,

भावुक स्टाटस लेख्दै क्रिकेटबाट सन्न्यास लिने सन्दीपको संकेत

काठमाडौं । नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले खेलजीवनबाट सन्न्यास लिन खोजेको आशय व्यक्त गरेका छन् । गतराति उनले आधिकारिक फेसबुक पेजमार्फत यस्तो सन्देश दिएका हुन् । उनले क्रिकेटबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।