नियन्त्रीत औषधी सहित एक जना पक्राउ,वेवारिसे टेम्पुबाट ३५ किलो लागुऔषध गाँजा बरामद

सुनसरी, मंसिर २१ गते । सुनसरीको धरान उप-महनगरपालिका-८ स्थितबाट नियन्त्रीत औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले मंसिर २० गते साँझ

कोशी प्रदेश प्रहरी प्रमुख खापुङद्वारा दर्ज्यानी चिन्हद्वारा सुशोभन

विराटनगर, मंसिर २१ गते । नेपाल प्रहरी प्रधान कार्यालयको पत्रादेशले प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा हुनु भएका कपील खड्कालाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको छ । मंसिर

सुनसरीको बर्जुबाट ३५ किलोग्राम गाँजा सहितको अटो नियन्त्रणमा

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिम्डी बजारबाट करिब ३५ किलोग्राम गाँजासहितको अटो सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगरबाट चिम्डीतर्फ आउँदै गरेको को १ ह ९३३३ नम्बरको अटोबाट सशस्त्र

पाख्रीबास ९ वडा कार्यालय भवनको पूर्व मन्त्री तथा सांसद राईले गरे शिलान्यास

धनकुटा । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका–९ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ । धर्मशालामा रहेको सामुदायिक भवनबाट सेवाको प्रवाह गर्दै आइरहेको वडा कार्यालयको आफ्नै भवन निर्माण हुन लागेको वडा

क्यालिफोर्नियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । उत्तरी क्यालिफोर्नियामा नेपाली समयअनुसार शुक्रबार बिहान आएको भूकम्पको तीव्रता ७ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्वेले जनाएको छ । भूकम्पको केन्द्रकृत

आजको मौसमः हुस्सुले तराइमा हवाइ यातायात प्रभावित हुन सक्ने

काठमाडौं, २१ मंसीर । हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र गण्डकी प्रदेशका

धनकुटामा ३४ हजार ६ सय गांजाको बोट नष्ट

धनकुटा । धनकुटा जिल्लाको विभिन्न स्थानमा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट नष्ट गरिएको छ । कोशीइलाका प्रहरी कार्यालय छिन्ताङ, इलाका प्रहरी कार्यालय राजरानी , इलाका प्रहरी

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस मंसिर २१ गते शुक्रवारको राशिफल

श्री शाके १९४६ बि स २०८१ साल मंसिर २१ गते शुक्रबार इश्वी सन २०२४ डिसेम्बर ६ तारीख मार्गशिर्ष शुक्लपक्ष पञ्चमी तिथी श्रवण नक्षत्र धु्रव योग वालव करण चन्द्रमा मकर राशिमा

रास्वपाले दियो रातो क्रान्तिमा जाने चेतावनी

भक्तपुर, २० मंसीर । राष्टिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले रातो क्रान्तिमा जाने चेतावनी दिएका छन् । पार्टीको भक्तपुर जिल्लाको ऐतिहासिक प्रथम जिल्ला भेलाका विषयमा विहीबार भक्तपुरमा भएको पत्रकार सम्मेलनका वक्ताहरुले

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी सहिदभूमिका एक जना पक्राउ

धनकुटा । सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनकुटाको शहिदभूमी गाउपालिका वडा नं ४ पिप्ले बस्ने बर्ष ३० का दीपराज राई रहेका छन्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।