४ साउन, काठमाडौं । राजश्व अनुसन्धान विभागले बुधबार सिनामंगलबाट बरामद गरेको सुन ट्याक्सीमा विमानस्थलबाट बाहिर ल्याएको पाइएको छ । विभागका महानिर्देशक नवराज ढुंगानाले अनलाइनखबरसँग बताएअनुसार बुधबार दिउँसो २ बजे भन्सार
काठमाडौँ, ४ साउन ।नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सदस्यहरुले राखेका जिज्ञासाको
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो। बुधबार प्रति तोला
चितवन, ४ साउन । चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुन तस्करीमा सडक मात्रै नभएर हवाई मार्गको समेत प्रयोग भइरहेको र त्यसमा सरकारको नेतृत्व गरिररहेका दलकै नेताको नाम मुछिनु गम्भीर विषय भएको बताएका छन्। बिहीबार
काठमाडौं । काठमाडौंबाट धुलिखेल जाँदै गरेको बस भक्तपुरको साँगामा दुर्घटना भएको छ ।साँगाको पुलमुनि अन्दाजी २५ मिटर तल बस खसेको बनेपा प्रहरीले जनाएको छ । बा. ४ ख ९३९६ नम्बरको
काठमाडौँ, ३ साउन । एकल आमाको जीवन, सङ्घर्ष र शिक्षाको महत्व दर्शाइएकोे नेपाली चलचित्र ‘बगान’ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हेर्नुभएको छ । मङ्गलबार उक्त चलचित्रको विशेष प्रदर्शनी हेरेपछि उहाँले राम्रो लागेको
काठमाडौँ, ३ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ११ दशमलव १७ अङ्कले बढेर दुई हजार एक सय ६५ दशमलव २४ अङ्कमा
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्घको आफ्नो अन्तिम खेलमा नेपालले छैटौं विकेट गुमाएको छ । छैटौं विकेटका रुपमा कप्तान रोहित
काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा युनाइटेड अरब इमिरेट्स (यूएई) ‘ए’विरुद्ध नेपाली टिमका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । बुधबार श्रीलंकाको पी सारा ओभलमा यूएईले प्रस्तुत गरेको १५८