नयाँदिल्ली,१० मङ्सिर। भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दश हजार ४८८ जना सङ्क्रमित भएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक
चितवन, १० मङ्सिर ।नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुभएको हो । महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर
–राजु विश्वकर्मा,जनकपुर, १० मङ्सिर । प्रदेश नं २ सभाको अधिवेशन मङ्सिर २९ गतेका लागि आह्वान भएसँगै प्रदेशकोे स्थायी राजधानी र नामाकरण विषयमा पुनः बहस र छलफल सुरु भएको छ ।
महेन्द्रनगर, १० मङ्सिर ।नेपाली कांग्रेस कञ्चनपुरको पार्टी सभापति पदका लागि पदम बोगटी र बहादुरसिंह थापा प्यानलसहित चुनावी मैदानमा छन् ।निर्वाचनका लागि बुधबार साँझ पत्रकार सम्मेलन गरी प्यानलसहित घोषणा गरेका उम्मेदवार
चितवन, १० मङ्सिर ।प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुग्नुभएको छ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न देउवा चितवन आउनुभएको हो ।नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवा केहीबेरअघि मात्र हेलिकोप्टरबाट
दमौली, १० मङ्सिर । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत तनहुँ जिल्ला अधिवेशन अगामी शनिबार हुँदैछ । अधिवेशनले जिल्लाका पदाधिकारी सहित ४८ पदमा नेतृत्व चयन गर्दैछ । अधिवेशनका लागि बिहीबार उम्मेदवारी
काठमाडौँ, १० मङ्सिर ।प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल बार एशोसिएशनका पदाधिकारी तथा वरिष्ठ अधिवक्ताले सर्वाेच्च अदालतको विवादबारे ध्यानाकर्षण गराउँदै निकासका लागि पहल गरिदिन आग्रहसहित ज्ञापनपत्र बुझाएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आज
काठमाडौँ, १० मङ्सिर ।पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने भएको छ । स्थानीय वायुको प्रभावका कारण देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली
जलेश्वर, १० मङ्सिर । महोत्तरीको रामगोपालपुर नगरपालिका–१ स्थित बसबिट्टी माध्यमिक विद्यालयमा अध्ययरत एकछात्रको ल,डेर मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा बलवा नगरपालिका–१ का १८ वर्षीय सन्दीप महतो रहेका प्रहरीले जनाएको
काठमाडौँ, १० मङ्सिर । सुनचाँदी बजारमा साताको अन्तिम कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ९०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९१ हजार ७०० मा