राजमार्गमा मान्छे खाने बा,घ देखिएपछि स्थानीयवासी त्र,सित

राँझा, ३० भदौ । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुुम सडकखण्डमा मान्छे खाने बा,घ देखिएपछि स्थानीयवासी त्र,सित हुन पुगेका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट निस्किएका दुई पाटेबाघ दिनहुँजसो सडकमा देखिने गरेका

त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत गए राति भएको खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित

काठमाडौँ, ३० भदौ । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत गए राति भएको खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित भएको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले टस जितेर

बालिकालाई ज,बर्जस्ती करणी गरेको आरोपमा दुई जनालाई प,क्राउ

बनेपा, ३० भदौ । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई प,क्राउ गरेको छ । प्रहरीका अनुसार गत शनिबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ साझा पेट्रोलपम्प अगाडि गाडीभित्रै चालक र सहचालक

रु ५० लाखको लागतमा गरिएको गोलभेँडा खेती हावाहुरीसहितको पानीले नष्ट

दाङ, ३० भदौ । हावाहुरीसहित मङ्गलबार दिउँसो परेको पानीले तुलसीपुर उपमहानगरपालिका–३ भट्टे कृषि सहकारी संस्थाको गोलभेँडा खेतीमा क्ष,ति गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञान केन्द्रको रु २५

धेरै स्थानमा मेघगर्जन र च,ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, ३० भदौ ।देशभर आज सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र च,ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका आनुसार नेपालमा भारतको छत्तीसगढ र

पसलैपच्छिे ग्याँसको फरक मूल्य लिइने गरेपछि उपभोक्ता मारमा

विमलबहादुर विष्ट डोटी, ३० भदौ । यहाँ खाना पकाउने एलपी ग्याँसको फरक मूल्य लिने गरेको पाइएको छ । पसलैपच्छिे ग्याँसको फरक मूल्य लिइने गरेपछि उपभोक्ता मारमा परेका छन् । ग्याँसमा

स्वास्थ्यचौकीमा प्रसूति गराउनेलाई पोषणयुक्त खानेकुराका लागि भत्ता उपलब्ध

कञ्चनपुर, ३० भदौ । स्वास्थ्यचौकीमा प्रसूति(सुत्केरी) हुने महिलालाई शुक्लाफाँटा नगरपालिका–३ को वडा कार्यालयले पोषणयुक्त खानेकुराका लागि भत्ता उपलब्ध गराउँदै आएको छ । घरमै असुरक्षित तरिकाले प्रसूति हुने कार्यलाई निरुत्साहित गर्न

महानगरपालिकामा यस्तो छ पठनपाठनको तयारी

काठमाडौं महानगरपालिकाले असोज पहिलो साताबाट आठ कक्षाभन्दा माथिल्लो तहको पठनपाठनलाई भौतिक रूपले सञ्चालन गर्ने भएको छ । ललितपुर महानगरपालिकाले आगामी असोज १ गतेबाट भौतिक रूपमा कक्षा सञ्चालन गर्न विद्यालयलाई नै

काँग्रेसबाट एक  लाख  १०  हजार बढी  क्षेत्रीय  प्रतिनिधि  चयन  हुने

देशभरका सबै वडामा नेपाली काँग्रेसको अधिवेशन प्रक्रिया पूरा हुँदा एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने भएका छन् । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले कुल छ हजार ७४३ वडामा

विद्युतीय कारोबारको सीमा बढ्यो

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमा बढाएको छ । विशेषगरी प्रिपेड कार्ड, वालेटबाट गरिने कारोबारको सीमा बढाइएको हो । राष्ट्र बैंकले मंगलवार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७८ जारी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।