सिन्धुपाल्चोक, १३ भदौ । लगातारको वर्षा र बा,ढीले निरन्तर प,हिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट प,हिरो खसिरहेकाले सडक अवरुद्ध
काठमाडौँ, १२ भदौ ।पछिल्लो २४ घण्टामा एक हजार ८५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १३ हजार १७६ जनाको परीक्षण
झापा, १२ भदौ । ल्याण्डफिल्ड साइटको व्यवस्था नहुँदा विर्तामोड नगरपालिमा १२ दिनदेखि फोहर मैला सडक किनारमा जथाभावी थुप्रिँदा दुर्गन्ध बढ्न थालेको छ । विगतमा पूर्वपश्चिम राममार्गको आसपास, डोमालाल रङ्गशालाको पश्चिमी
इनरुवा, १२ भदौ ।सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप पु¥याउनु भएको बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवा–९ मा बबियामा
काठमाडौँ, १२ भदौ। नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत कार्यतालिका, क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकालगायत विषयमा शीर्ष नेताबीच सहमति भएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल
काठमाडौँ, १२ भदौ । सार्वजनिक बिदाका कारण यस साता धितोपत्र बजारमा तीन दिन मात्रै शेयर कारोबार भयो । आइतबार र सोमबार सार्वजनिक बिदाका कारण बजार बन्द रह्यो । मङ्गलबार, बुधबार
काठमाडौँ, १२ भदौ । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताउनुभएको छ । ललितपुरको महालक्ष्मी नगरपालिकामा पार्टीको नगर कमिटी,
झापा, १२ भदौ । मदन भण्डारी राजमार्गको धरान–झापा खण्ड निर्माण गर्न थालिएकोे छ । पूर्वी प्रस्थान बिन्दु मेचीनगरबाट अहिले निर्माण सुरु गरिएकामा वर्षा सकिएलगत्तै काम अघि बढाइने भएको छ ।राजमार्ग
काठमाडौँ, १२ भदौ । डेढ महिनादेखि काठमाडौँ उपत्यकाबाट फोहर उठ्न नसक्दा घरघरबाट वाग्मती नदीमा फोहरको थुप्रो फाल्न थालेको भेटिएको छ । वाग्मती सफाइ महाअभियानको ४३३औँ हप्तामा काठमाडौँ महानगरपालिका– ११ स्थित
लहान, १२ भदौ । हाका विभिन्न स्थानमा दुई दर्जनभन्दा बढी घर डु,बानमा परेका छन् । अत्यधिक वर्षाले पोखरीको बाँध भत्केर गाउँमा पस्दा गोलबजार नगरपालिका–१२ बेतौनाका एक दर्जनभन्दा बढी घरहरु डु,बानमा