कृषि

गत बर्षको तुलनामा चौविसेमा ५ प्रतिशतले कम धान रोपाई !

धनकुटा खबर । श्रावण महिनाको अन्तिम साता वित्नै लाग्दा धनकुटाको चौविसे गाउँपालिकाको कुल धान खेती योग्य जमिन मध्ये ८५ प्रतिशत अर्थात ५ सय हेक्टर क्षेत्रफलमा मात्र रोपाई सकिएको छ ।

धनकुटाका किसानलाई खुसीको खबर !

धनकुटा खबर । धनकुटामा यो बर्ष रासायनीक मल अभाव नहुने भएको छ । अघिल्ला बर्ष हरुमा देखिने गरेको मल अभावको अवस्था यो बर्ष भने नहुने भएको हो । कृषि सामग्री

‘मेहनत गरे नेपालमै सुन फल्छ’

बैतडी । मलेसियामा काम गरेर फर्किनुभएका बैतडीका हर्कसिंह भण्डारी अहिले कुखुरा पाल्नुहुन्छ । दोगडाकेदार गाउँपालिका ६ सित्तड घर भएका भण्डारी विदेशमा पोल्ट्री फार्ममै काम गर्नुहुन्थ्यो । विदेशमा धेरै दुःख गरेर

भारतीय बजारमा गोलभेंडा निकासी हुन थालेसँगै मूल्यमा केहि सुधार

धनकुटा खबर । भारत निर्यातहुने कृषि उपजको सूचिमा नेपाली गोलभेंडा नपरेको बहाना बनाएर निर्यातमा गरिएको अबरोध पछि धनकुटाका किसानले उत्पादन गरेको गोलभेंडा मूल्य गिरावटमा केहि सुधार भएको छ । हप्ता

जनशक्ति अभावको अन्त्य गर्न हातेमालो गर्दै धनकुटाका किसान !

धनकुटा खबर । जनशक्ति अभावले जीविकोपार्जनको मुख्य माध्यम तरकारी खेतिको क्षेत्र र उत्पादन घट्दै गएपछि धनकुटाको महालक्ष्मी नगरपालिका मूर्तिढुङ्गाका किसान सामुहिक मद्धत जुटाएर कृषि उपज उत्पादन र ब्यबस्थापन गरिरहेका छन्

धनकुटामा एवोकार्ड खेतीको बढ्दो आकर्षण !, उपभोक्ताको धानीनसक्नु माग उस्तै (भिडियो सहित)

धनकुटा खबर । एवोकाडोको धनकुटामा ब्यबशायीक रुपमै खेति सुरु गरिएको छ । घर कम्पाउण्ड र करेसाबारी भीत्र कतैकतै सौखका लागि एकदुई बोट रोपेको देखिने घिउ फल पनि भनिने एबोकाडोमा ब्यबशायीक भबिष्य

टन्न अन्नबाली हुने धनकुटास्थित तेलियाका अधिकांस किसानको बारी घाँसले ढाक्यो

धनकुटा खबर । किसानको खेत बारीमा यसबेला के हुनु पर्ने हो ? सबै लाई लाग्छ रोपेर हरीयो हुदै गरेको धान वा घोगा लागेका मकै त्यो पनि नभए तरकारी फलफुल तर

चौविसे धनकुटामा ८० प्रतिशत रोपाई सम्पन्न

धनकुटा खबर । धनकुटाको चौविसे गाउँपालिकामा ८० प्रतिशत रोपाई सकिएको छ । चौविसे गाउँपालिकाको कृषि शाखाले दिएको जानकारी अनुसार हाल सम्म ८० प्रतिशत सकिएको हो । आकासे पानीको भरमा रोपाई

समयमै आवश्यक मल विउ पाएसँगै पाख्रीबासमा पहिले भन्दा अहिले धान रोपाई बढी !

धनकुटा खबर । साउनको दोश्रो साता वित्नै लाग्दा यो वर्ष धनकुटाको पाख्रीवास नगरपालिकाको ५५ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाई सकिएको छ । गरको झण्डै १२ सय हेक्टर क्षेत्रफलमा धान खेति

गोलभेंडाले मूल्य नपाउदाँ किसान मारमा !

धनकुटा खबर । धनकुटाको शहिदभूमि गाउँपालिका ४ पिप्लेका पल्टनबहादुर राईले ६ रोपनीमा उत्पादन गरेको गोलभेंडा बेचर गएको बर्ष ७ लाख रुपैयाँ आम्दानी गरेका थिए । तर अहिले त्यती नै क्षेत्रफलमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।