हजारौं स्पर्मको म्याराथन जितेरओभम छेडेपछीसुरु भएको होतिम्रो बहादुरीको यात्रा !तिम्रै नामको लालपुर्जाले मात्रै सम्पदा रिजाल: नापिन्छमेरो पाठेघरको उचाई !संस्कारका भुत्ते कानहरुलेतिम्रै अधिकारकोहेयरिङ एड बाट मात्रै सुन्छनमेरो गर्भको धड्कन !तिम्रो स्वामित्वको
काठमाण्डौ । माओवादी-कांग्रेस गठबन्धकी उम्मेदवार रेणु दाहालले भरतपुर महानगरपालिकाको मेयरमा जितेपछि उनका भाइ प्रकाश दाहालले घुमाउरो पाराले एमाले अध्यक्ष केपी ओलीलाई होच्याउँदै प्रतिक्रिया दिएका छन् । शनिबार साँझ मतपरिणाम घोषणा
मनिताको बधाईमा भनिएको छ, ‘तपाईंले ढोकाबाट होइन झ्यालबाट चुनाव जितेको हो, त्यसैले अलिअलि लाज पनि लागेको होला । नलजाउनुस्, राम्रो काम गर्नुभयो भने कलंक अवश्य मेटिनेछ ।’ पार्टी संस्थापनको लाइन
स्थानीय तहको अहिलेसम्मको सबैभन्दा रोचक र सबैको ध्यान केन्द्रित भएको भरतपुर महानगरपालिकाको चुनावमा मेयरमा रेणु दाहाल विजयी हुनु भएको छ । उहाँलाई हार्दिक बधाई छ । जनताको यो निर्णय म
भरतपुर, २१ साउन । माओवादी नेतृ रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयर पदमा निर्वाचित भएकामा उनकी भाई बुहारी सिर्जनाले बधाई तथा शुभकामना दिएकी छन् । श्रीमानले अर्की ल्याएपछि परिवारबाहिरै बस्दै आएकी
काठमाडौं २१ साउन । चितवनको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गरेको समयमा नेपाली कांग्रेसक प्रभावशाली नेता एवं वैशाख ३१ गते चुनाव गराउँदा गृहमन्त्री रहेका बिमलेन्द्र निधिले शनिवार सामाजिक सञ्जलमा
नेपाली कांग्रेस भित्र एउटा निकै सम्भावना बोकेको युवा नेता गगन थापा माथि आफ्नै पार्टी भित्र बाट भएको अत्याचार, राजनीतिमा चाख राख्ने जो कसैले पनि सजिलै बुझ्छ सक्छ, हामि अनुमान लाउन
प्रिय रेणु दाहालजी, बहुत दुखका साथ यो पत्र लेख्दैछु । भरतपुर १९ मा मतपत्र च्यातेकोमा तपाईँले माफी माग्नुहोला भन्ने आशा थियो तर माग्नुभएन । पुन: मतदान हुने भएपछि अवश्य माफी
सुशान आचार्य युएइ केहि समय अघि बैदेशिक रोजगार प्रबर्दन बोर्डकी निर्मला थापा (उप-सचिव)को नेत्रित्वमा बोर्डका अशोक गौतम, नीर कुमार केसी, सूचना अधिकारी तारा वहादुर कुँवर, सहित श्रम मन्त्रालयकी पवित्रा घिमिरे
संसारको ध्यान चीन र भारतबीचको खटपटले तानेको छ। भुटान–चीन सीमावर्ती क्षेत्र डोकलम अहिले ‘कन्पि्क्लक्ट इपिसेन्टर’ बनेको छ। सम्भावित युद्धको तरिका, प्रयोग हुने बम, हात–हतियार, पक्ष र विपक्षका सहयोगी राष्ट्रहरू र