गोर्खाहरुलार्इ भारत सरकारले भारतीय नागरिकता दिएको छ । उनीहरु नेपाली होइनन यो कुरा साँचो हो । तर मेची पूर्व टिष्टा पश्चिमको भूभाग हाम्रो हो अर्थात नेपालको हो भारतको होइन ।
सामाजिक सञ्जालको भित्तोमा वडो साहसका साथ राधिका सापकोटाले आफ्नी हुर्कँदै गरेकी छोरीको तस्बिर राखेर बधाई दिँदै लेखिन्, ‘बधाई छ छोरी तिमीलाई, आज तिमी पहिलो पटक महिनावारी भएकी छौ । आजदेखि
दिनहुँ बालिकाहरु बलात्कार हुँदै मारिएका छन ,अनि राज्य कानमा तेल हालेर बसेको छ । अचम्म त त्यती बेला लाग्छ जब देशका ठुला मिडियाहरु घटनालाई अतिरञ्जित पार्न खोज्दछन् , माडी घटना
श्रीमान सभापति शेरबहादुर देउवाज्यू ! नेपाली कांग्रेस, केन्द्रीय कार्यलय सानेपा काठमाडौं । सभापतिज्यू ! म कांग्रेसको एक कार्यकर्ताका नाताले यो पत्र कोर्दैछु । नेपाली कांग्रेसमा आस्था राखेवापत तपाईंको सत्ता सहयोगी
काठमाडौं, २३ जेठ । केही बेरमा प्रधानमन्त्रीको निर्वाचन हुँदै ,शेरबहादुर देउवा चालिसौं प्रधानमन्त्री बन्ने पक्का भयो । शायद यही खुशीयालीमा पियक्कड देउवा निवासमा पिउले सिलसिला अझ बाक्लिदै गएको छ ।
आदरणीय भरतपुर वडा नम्बर १९ का आमाबुवा, दाजुभाई, दिदीबहिनीहरु, यहाँहरु सबैमा हार्दिक नमन् ! यतिबेला देशका लाखौँ जनताको ध्यान तपाईंहरुको वडामा केन्द्रीत छ । पहिलो चरणको निर्वाचनको भरतपुरको मतगणनाको अन्तिम
प्रेम र यौन बिल्कुलै भिन्न लाग्छन्, उस्ता उस्तै कहिल्यै लागेनन् मलाई। हो, प्रेम र यौन दुवै मानवजीवनमा अपरिहार्य छन्। यी दुवै बिना संसार चल्दैन। यौन बिनाको प्रेममा मानिसहरु कतिको सन्तुष्ट
– आदरणीय केपी ओलीजी, स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि नेपाली कांग्रेसप्रति तपाईका पछिल्ला अभिव्यक्तिले यो खुलापत्र लेख्न प्रेरित गर्यो । ‘कांग्रेस जस्तो पार्टीले यत्रो मत कसरी ल्यायो ?’ र ‘कांग्रेस
अहिले नेपाली नागरिकको ध्यान भरतपुर १९ नम्बर वडाको वरिपरी घुमिरहेको छ । ऐतिहासिक उपलब्धीको संस्थागत विकास साथै संविधानको कार्यान्वयनको पहिलो चरण स्थानीय तहको निर्वाचन ३ प्रदेशमा वैशाख ३१ गते सम्पन्न
निर्वाचन आयोगले भरतपुर १९ मा फेरी निर्वाचन गर्नु पर्ने बताएको छ । निर्वाचन आयोगले जनतालाइ यतिसम्म ठाँटेको छ कि उसले बनाएको छानबिन समितिको प्रतिबेदनको बेवास्था गरेर नै निर्लज्ज रुपमा पुन