फोटो ग्यालेरी

धनकुटाको चुलिवनमा भ्यूटावर बन्ने

धनकुटा खबर । धनकुटाको पर्यककिय स्थल चुलिबन पार्कमा भ्युटावर निर्माण गरीने भएको छ । धनकुटा नगरपालिका वडा नं.८ मा रहेको सामुदायीक वन भएको चुलिवन डाँडामा धनकुटा नगरपालिकाले ५० लाख रुपैया

यस्तो बन्दैछ धनकुटा हिलेमा ‘भ्यू प्वाईन्ट’ ! (फोटो फिचर सहित)

धनकुटा खबर । पर्यटक प्रवद्र्धन गर्ने लक्षका साथ धनकुटा नगरपालिका वडा नं १ हिलेमा भ्यू प्वाईन्ट निर्माण भईरहेको छ । यहाँको धार्मिक तथा पर्यटकीय गन्तव्य वक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर नजिकै

धनकुटामा निशेधाज्ञा जारी गर्दै सुरक्षाकर्मीहरु

निशेधाज्ञा जारी गर्दै सुरक्षाकर्मीहरु । निशेधाज्ञाका कारण धनकुटा बजारमा प्रशासनले समुहमा बाहिर निस्कन रोक लगाएको छ । तस्वीर : नारायण कुमार राई – धनकुटा खबर

३ वटा पानीको फोहोरासहित फूलबारीका साथ निर्माण हुने भो धनकुटामा मिनीपार्क !

धनकुटा खबर । आन्तरीक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्नको लागि धनकुटा बजारको चुवाको बोट परीसरमा मिनीपार्क निर्माण हुने भएको छ । बजारको केन्द्र बिन्दुमा रहेको धनकुटा वडा नं. ७ स्थित

भूकम्प प्रतिरोधी घर

गोरखाको बुंकोटमा निर्माणाधीन भूकम्प प्रतिरोधी घर । भूकम्पपछि गाउँ–गाउँमा आरसीसी घरहरु बनेका छन् । तस्वीर : प्रशन्न पोखरेल, गोरखा, रासस

हिउँदमा धनकुटा नियाल्दा… हेर्नुहोस् १९ तस्वीरमा रोमान्चक दृश्य…

हिउँदका समयमा देखिने धनकुटाका बिभिन्न थानका दृष्यहरु: सांगुरीगढी स्थित नाम्जे गाउँ चौबिसे गाउँपालिकाको कुरुले तेनपाबाट देखिएको दृष्य चौबिसे गाउँपालिकाको मुढेबास बजार मुढेबास बजारबाट देखिएको दृष्य छथर जोरपाटीको गुराँसेबाट देखिने दृष्य

यातायात ठप्प भएर काम नभएपछि आगो ताप्दै धनकुटा बसपार्कका सर्वसाधारण

राजधानीको माग गर्दै धनकुटामा जारी आम हढतालका कारण यातायात ठप्प भएर काम नभएपछि आगो ताप्दै धनकुटा बसपार्कका सर्वसाधारण । तस्वीर : नारायण कुमार राई / धनकुटा खबर

पूर्वराजा ज्ञानेन्द्र शाह धनगढी ओर्लदा…

पूर्व राजा ज्ञानेन्द्र शाहलाई धनगढी उपमहानगरपालिका–४ स्थित उत्तरबेहडीमा रहेको शिवपुरी धाम परिसरमा बुधबार स्वागत गर्दै स्थानीयवासी । पूर्व राजा ज्ञानेन्द्र शाहले बुधबार धनगढी उपमहानगरपालिका–४ स्थित उत्तरबेहडीमा रहेको शिवपुरी धाम परिसरमा

राजधानी माग गर्दै धनकुटामा निरन्तर आन्दोलन, बन्यो ५०१ सदस्यीय संघर्ष समिति, भोली क्षेत्रीय प्रशासन घेराउ

धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउनुपर्ने माग राख्दै भोली सोमबार धनकुटा बजार बन्द गरिने भएको छ । धनकुटालाई राजधानी बनाउन बसेको धनकुटाका राजनैतिक दलहरुको बैठक । नेतृत्वमा भोली क्षेत्रीय

भेडेटारबाट देखिएको सुन्दर हिमश्रंखला

धनकुटाको भेडेटारबाट देखिएको सुन्दर पहाड र हिमश्रंखलाको दृष्य । भेडेटारको पर्यटन प्रबद्र्धन गर्न होटल एशोसियसन भेडेटारले यहि पौष १६ देखि ३ दिन सम्म खाना महोत्सव गर्दैछ । तस्वीर : नारायण



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।