फोटो ग्यालेरी

‘धनकुटा राजधानी’ माग गर्दै पूर्वको पर्यटकीय नगरी भेडेटारमा पनि हस्ताक्षर अभियान

प्रदेश नं. १ को राजधानी धनकुटालाई बनाउने अभियान अन्तर्गत पूर्वको पर्यटकीय नगरी भेडेटारमा आयोजना गरिएका हस्ताक्षर अभियानमा हस्ताक्षर गर्दै सर्वसाधारणहरु । उक्त हस्ताक्षर आईतबार प्रधानमन्त्रीको कार्यालय पठाईने संघर्ष समितिका सदस्य

धनकुटामा हस्ताक्षर अभियान आज पनि जारी !

धनकुटा खबर । शुक्रबार देखि सुरू भएको हस्ताक्षर अभियानको दोश्रो दिन पनि धनकुटाबासीहरूले उक्त अभियानलाई निरन्तरता दिएका छन् । प्रदेशको राजधानी घोषणा नहुन्जेलसम्म अभियान अगाडि बढि रहने अभियानका सदस्य नगेन्द्र

‘धनकुटा राजधानी’ माग गर्दै धनकुटामा हस्ताक्षर अभियान !

धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउने माग गर्दै धनकुटामा जारी आन्दोलनको आठौं दिनको हस्ताक्षर अभियानमा हस्ताक्षर गर्दै धनकुटाबाट प्रतिनीधि सभामा बिजयी राजेन्द्र राई । २ दिन सम्म हस्ताक्षर अभियान

हिम श्रृखलासंगै देखिएको डाँडाबजारको सुन्दर गाउँ !

धनकुटा चौबिसे गाउँपालिका स्थित हिम श्रृखलासंगै देखिएको डाँडाबजारको सुन्दर लाफा गाउँ । तस्वीर : नारायण कुमार राई / धनकुटा खबर

विद्यार्थीहरुले बनाए राष्ट्रिय झण्डाको आकृति !

गोरखाको एघारकिलोस्थित सन्त जोसेफ स्कूलका विद्यार्थीहरु राष्ट्रिय झण्डाको आकृति बनाउँदै । तस्बिर : प्रशन्न पोखरेल, गोरखा, रासस

धकुटाको बेलहारा बेंसीबाट देखिएको तमोर नदीको सुन्दर दृष्य

धकुटाको बेलहारा बेंसीबाट देखिएको तमोर नदीको सुन्दर दृष्य । तस्वीर : नारायण कुमार राई / धनकुटा खबर

दूध संकलन गर्दै !

धनकुटाको महालक्ष्मी नगरपालिकाको मारेकटाहारे स्थित घुमाउनेमा मुख्य संकलन केन्द्रमा लानको लागि गाउँका किसानहरुले ल्याएको दूध संकलन गर्दै कामदारहरु । चालु आर्थिक बर्षमा ५२ करोड ३३ लाख २० हजार बरावरको दुध

धनकुटाकी बरिष्ठ साहित्यकार झमक कुमारी घिमिरेद्वारा मतदान

धनकुटा खबर । धनकुटा नगरपालिका वडा नं.६ सल्लेरीमा रहेको मतदान केन्द्रमा आफ्नी आमा र स्वयंसेवकहरुको सहयोगमा मतदानमा सहभागि हुंदै अपाङ्गता भएकी धनकुटाकी बरिष्ठ साहित्यकार झमक कुमारी घिमिरे । १ लाख

इटहरीमा मोटरसाइकल चालक अनुमति लिनका लागि आवेदन गर्नेको भीड

इटहरीमा आइतबार यातायात व्यवस्था कार्यालय अगाडि मोटरसाइकलको चालक अनुमति लिनका लागि आवेदन गर्नेको भीड । तस्बिर: रासस

हिले–सिंधुवा सडक खण्डमा घडेरी खार्दै स्काभेटर डोजर

धनकुटाको गुराँसे स्थित मध्येपहाडी राजमार्गको हिले–सिंधुवा सडक खण्डमा घडेरी खार्दै स्काभेटर डोजरहरु । राजमार्गका कारण उक्त क्षेत्रमा ब्यबसाय सन्चालन गर्नको लागि घर–घडेरीको बिक्री बढेको स्थानियले बताएका छन् । तस्वीर :



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।